सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख कार्यक्रममा सहभागिताका लागि सूचना

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख कार्यक्रममा सहभागिताका लागि सूचना गरिएको छ । कृपया सूचाना पढि सहभागिता जनाइदिन सबैमा अनुरोध छ । सबै सरोकारवालाले आफ्ना साथीहरूलाई सेयर गरेर पनि सूचित गरिदिनुहोला ।

Notice for Participation

क्याम्पस स्थापनाको २५औँ वर्षका अवसरमा मिति २०७३ साल चैत्र ३०, ३१ र २०७४ साल वैशाख ०१ गते रजत महोत्सव भव्य रूपमा मनाइने ।

सुकुना बहुमुखी क्याम्पस स्थापनाको २५औँ वर्षका अवसरमा क्याम्पस सञ्चालक समितिको मिति २०७३÷०८÷२१ को बैठकले गरेको निर्णयानुसार यही मिति २०७३ साल चैत्र ३०, ३१ र २०७४ साल वैशाख ०१ गते विभिन्न कार्यक्रमका साथ रजत महोत्सव भव्य रूपमा मनाइने भएकाले उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण परिषद् सदस्य, सञ्चालक समितिका पदाधिकारी, अभिभावक, प्राध्यापक, कर्मचारी, विद्यार्थी, सञ्चालक समितिका पूर्व पदाधिकारी, पूर्व शिक्षक, पूर्व विद्यार्थी, दाता महानुभाव, उद्योगी व्यापारी, समाजसेवी, श्रमजीवी, बुद्धिजीवी, राजनीतिकर्मी, विभिन्न सङ्घ संस्थालगायत क्याम्पसका सम्पूर्ण सरोकारवाला पक्षमा आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याई दिनुहुन अनुरोध गरिन्छ ।Mahotsab Program Notice

रजत महोत्सव सम्बन्धि कार्यक्रम, निमन्त्रणा र आवस्यकता

सुकुना वहुमखी क्याम्पसको रजत महोत्सबका सबै कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्पूर्ण कार्यक्रम विवरण यसै साथ (क्लिक भनिएको स्थानमा क्लिक गर्दा हेर्न सक्नु हुने छ ) प्रस्तुत छ । सबैमा सहभागिताका लागि निमन्त्रणासाथ अनुरोध छ । Click- Invitation, Programs and Requirement

रजत महोत्सव सम्बन्धि कार्यक्रम, निमन्त्रणा र आवस्यकता

सुकुना वहुमखी क्याम्पसको रजत महोत्सबका सबै कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्पूर्ण कार्यक्रम विवरण यसै साथ (क्लिक भनिएको स्थानमा क्लिक गर्दा हेर्न सक्नु हुने छ ) प्रस्तुत छ । सबैमा सहभागिताका लागि निमन्त्रणासाथ अनुरोध छ ।

Click – For Details

स्नातक तह तृतीय बर्षको परीक्षा फाराम भर्ने सम्बन्धि सूचना ।

Click here

३ बर्षे स्नातक तह ( वि.एड। तथा बि.ए. , वि.वि.एस.) र ४ बर्षे स्नातक तह ( बी.बी.एस र बी.एस्सी.) तेस्रो वर्षको परीक्षा दिने विद्यार्थीहरूले त्रि.वि.द्वारा सञ्चालन गरिने २०७४ सालको परीक्षाकालागि निम्न सर्तहरू पूरा गरी यहि मिति २०७३ साल चैत्र १५ गते भित्रमा अनिबार्य रूपमा परीक्षा फटमा बुझाउनकालागि सम्बन्धित सबैमा सूचना गरिन्छ ।  क्लिक भनिएको स्थानमा क्लिक गरी पूर्ण सूचना हेर्नुहोस ।

प्रमाणपत्र तह प्रथम तथा द्वितीय वर्षको मौका परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना

२०५९ सालमा प्रथम बर्षमा प्रथम पटक परीक्षा दिएका विद्यार्थीहरुका लागि अन्तिम पटक त्रि.वि.द्वारा सञ्चालन गरिने २०७४ सालको परीक्षाका लागि  मिति २०७३ साल फागृुन ८ गते भित्रमा अनिबार्य रुपमा परीक्षा फाराम भरी परीक्षा फाँटमा बुझउनकालागि सम्बन्धित सबैमा सूचित गरिन्छ ।

स्नातकोत्तर तह प्रथम बर्ष २०७३ को परीक्षा फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।।

यस क्याम्पसको स्नातकोत्तर तह प्रथम बर्ष ( एम.एड.नियमित र २०७२ मा एम.एड. प्रथम बर्षको परीक्षा दिई अनुत्तिर्ण हुने मात्र तथा एम वि.एस. नियमित मात्र) २०७३ र १ बर्षे बि.एड. २०७२ नियमित तथा आँशिकका विद्यार्थीहरूले त्रि.वि. द्वरा सञ्चालन गरिने परीक्षाका लागि निम्न शर्तहरू पूरा गरी यहि २०७३ माघ १० गते भित्रमा अनिबार्यरुपमा परीक्षा फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सम्बन्धीत सबैमा सूचित गरिन्छ ।

नोटः १ बर्षे बी.एड. मा २०६८ सालमा पहिलो पटक परीक्षामा सामेल भएका वा फाराम भरेकाहरूको निमित्त यो अन्तिम पटकको परीक्षा हुनेछ ।

त्रि.वि.नाम दर्ता (TU Registration)फाराम भर्ने बारे जरुरी सूचना

बी.एड, बी.बी.एस., बी.ए. तथा बी.एस्सी प्रथम बर्ष २०७३-७४, १ बर्षे बी.एड। र स्नातकोत्तर प्रथम वर्ष २०७२-७३ मा नियमितरुपमा अध्ययनरत विद्यार्थीहरू मध्ये त्रि.वि. बाहेकका वोर्डबाट अघिल्लो तह उत्तीर्ण गर्ने विद्यार्थीहरूले यहि मिति २०७३÷१०÷२५ गते सम्ममा आनिबार्य TU Registration फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सूचना गरिएको छ ।