All News

सुकुना बहुमुखी क्याम्पसमा प्रदेश नं. १ स्तरीय वेबिनार (Webinar)

मिति २०७७ जेठ २४ गते शनिवार तथा २५ गते सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा माेरङले आयाेजना गरेकाे प्रदेश नं. १ स्तरीय काेभिड १९ र उच्च शिक्षाकाे दिशा शीर्षात्मक दुई दिने वेबिनारकाे अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारी गर्नुभयाे । विश्वविद्यालय अनुदान आयाेगका अध्यक्ष, कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भीमप्रसाद सुवेदीज्यूले उद्घाटन […]

सुकुना बहुमुखी क्याम्पस खेलकुद सप्ताह २०७६

सुकुना बहुमुखी क्याम्पसक अतिरिक्त क्रियाकलाप समितिकाे आयाेजनामा मिति २०७६ माघ २१ गतेदेखि २४ गतेसम्म र २९ गतेदेिख २०७६ फागुन १ गतेसम्म एथेलेटिक्स तथा भलिबलका खेलकुदका कार्यक्रमहरू सञ्चालन भए ।यस कार्यक्रममा छात्र तथा छात्रा विद्यार्थीहरूकाे व्यापक सहभागिता रहेकाे थियाे । २१ गतेदेखि सञ्चालन भएकाे उक्त खेलकुदकाे कार्यक्रमकाे भलिबल खेलकाे Final फागुन १ […]

कार्यशाला गाेष्ठी

विश्वविद्यालय अनुदान आयाेग , गुणस्तर सुनिश्चितता तथा प्रत्यायन महाशाखाकाे आयाेजनामा उच्चशिक्षाकाे गुणस्तर सुानिश्चितता तथा प्रत्यायनका लागि अवलम्बन गर्नुपर्ने कार्यपद्धति र स्वअध्ययन प्रतिवेदन तयारी सम्बन्धमा प्रदेश नं. १ स्तरीय तीन दिने कार्याशाला गाेष्ठी मिति २०७६ पाैष १७ देखि १९ गतेसम्म यस सुकुना बहुमुखी क्याम्पस, माेरङकाे सभाकक्षमा सञ्चालन भयाे । गुणस्तर सुनिश्चितता तथा […]

सुकुना क्याम्पसमा बलराम पाेखरेलकाे नेतृत्वमा प्राध्यापक सङ्घ

२०७६ साल मङ्सिर २९ गते पव्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल सुकुना बहुमुखी क्याम्पस एकाइ समितिकाे आयाेजनामा सम्पन्न भएकाे प्राध्यापकहरूकाे चाैथाे भेलाले निर्णय गरेअनुसार मिति २०७६ पाैष २ गते सम्पन्न भएकाे निवार्चनबाट एघार सदस्यीय कार्य समितिकाे गठन भयाे । एकल सङ्क्रमणीय मतका आधारमा भएकाे निवार्चनबाट नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनबाट १० र प्रजातन्त्रवादी […]

उपप्राध्यापक मेघनारायण श्रेष्ठ सहायक क्याम्पस प्रमुखमा नियुक्त ।

मिति २०७६ साल असार २२ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकले दिवासत्रको कार्यक्रम सञ्चालनका लागि उपप्राध्यापक श्री मेघनरायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । निर्णयानुसार उहाँले प्राध्यापकहरूको उपस्थितिमा मिति २०७६ साल असार २३ गते पदभार ग्रहण गर्नुभयो ।

उपप्राध्यापक भट्टराई नेपाली विभागको विभागीय प्रमुख र भण्डारी फोकल पर्सनमा नियुक्त

सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिको मिति २०७६ साल असार २२ गतेको वैठकको निर्णयअनुसार उपप्राध्यापक श्री उमानाथ भट्टराईलाइ नेपाली विभागको विभागीय प्रमुखमा नियुक्त गरिएको छ भने अर्का उपप्राध्यापक श्री नरप्रसाद भण्डारीलाई क्याम्पसको उच्च शिक्षा सुधार परियोजना( Higher Education Reform Project- HERP ) अन्तर्गत कामकाज गर्ने गरी मिति २०७६ साल साउन १ गतेबाट […]

उपप्राध्यापक श्री चन्द्रमणि राई क्याम्पस प्रमुखमा नियुक्त ।

मिति २०७६ साल असार १२ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकमा क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठले क्याम्पस प्रमुखको पदबाट राजिनामा दिनुभएकाले सोहि बैठकले श्रेष्ठको राजिनामा स्वीकृत गरी श्रेष्ठकै प्रस्तावमा क्याम्पसको दिवा सत्रमा कार्यरत सहायक क्याम्पस प्रमुख उपप्राध्यापक श्री चन्द्रमणि राईलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । राई यस क्याम्पसमा […]

सुकुना बहुमुखी क्याम्पसको बाह्रौँ परिषद बैठक सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको बाह्रौँ परिषद बैठक आज मिति २०७६ साल जेठ ३० गते क्याम्पसको सभाहलमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सामाजिक विकास मन्त्री श्री जीवन घिमिरेको आतिथ्यमा सम्पन्न उक्त बैठकको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री देवेन्द्रकुमार मास्केले गर्नुभएको थियो । उक्त वैठकले क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठद्वारा प्रस्तुत […]

सेवा निवृत्त प्राध्यापक तथा कर्मचारी बिदाई तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न ।

आज मिति २०७६ साल जेठ २८ गते क्याम्पस सञ्चालक परिषद्को १२ औँ बैठकको पूर्व अवसरमा क्याम्पसमा लामो समयसम्म सेवा गरी सेवा निवृत्त हुनुहुने प्राध्यापक तथा कर्मचारीको बिदाई र सोहि अवसरमा क्याम्पसमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउन सफल छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सम्पन्न गरियो । सुकुना क्याम्पसका निबर्तमान क्याम्पस प्रमुख सह–प्राध्यापक श्री […]

सुकुना क्याम्पसकाे सहायक क्याम्पस प्रमुखमा अर्जुनराज अधिकारी नियुक्त ।

सुकुना वहुमुखी क्याम्पस पब्लिक क्याम्पस प्राध्यापक सघ क्याम्पस एकाइ कमिटिका सभापति तथा नेपाली विषयका उपप्राध्यापक श्री अर्जुनराज अधिकारी मिति २०७५ साल माघ २४ गतेकाे क्याम्पस सञ्चालक समितिकाे निर्णय अनुसार सहायक क्याम्पसकाे पदमा नियुक्त हुनुभएकाे छ ।

सहायक क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठबाट क्याम्पस प्रमुखकाे पदभार ग्रहण ।

सुकुना वहुमुखी क्याम्पसमा यसै क्यामपसका सहायक क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठलाइ सञ्चालक समितिकाे निर्णय अनुसार मिति २०७५ साल माघ १५ मंगलबारको दिन देखि सुकुना बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख  पदमा नियुक्त हुनु भएकाेछ । उहालाइ क्याम्पस प्रमुखकाे कार्यकक्षमा प्राध्यापक तथा कर्मचारी र सञ्चालक समितका सदस्यकाे उपस्थितिममा निवर्तमान क्याम्पस प्रमुख श्री प्रेमप्रसाद भट्टरार्इ […]

सुकुना वहुमुखी क्याम्पसमा Academia- Industry Dialogue कार्यक्रम सम्पन्न ।

सुकुना वहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा  मिति २०७४ साल भदौ २४ देखि २८ गतेसम्म पाँच दिवशीय Academia- Industry Dialogue कार्यक्रम सम्पन्न गरियो  । उक्त कार्यक्रमको उद्घाटन सत्र मिति २०७४ भदौ २४ गतेका दिन क्याम्पस सञ्चालक समितिका सदस्य श्री केदारप्रसाद गुरागाईँको सभापतित्व र व्यवस्थापन विभागका विभागीय प्रमुख […]

सुकुना बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा श्री प्रेमप्रसाद भट्टराईको नियुक्त तथा पदभार ग्रहण।

सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिको मिति २०७४ साल असार ३० गते बसेको बैठकबाट मिति २०७४ साल साउन १ गतेबाट लागू हुने गरी सहायक क्याम्पस प्रमुख उपप्राध्यापक श्री प्रेमप्रसाद भट्टराईलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय भए अनुसार मिति २०७४ साल साउन १ गते क्याम्पस सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका पदाधिकारी, निवर्तमान क्याम्पस […]

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका कार्यक्रम अन्तर्गत तेस्रो तथा अन्तिम दिन २०७४ साल बैशाख १ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको उपस्थितिमा उत्साहजनक रूपमा सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका कार्यक्रम अन्तर्गत तेस्रो तथा अन्तिम दिन २०७४ साल बैशाख १  गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको उपस्थितिमा उत्साहजनक रूपमा सम्पन्न भयो । विद्यार्थी, अभिभावक, प्राध्यापक लगायत स्थानीय मानिसहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रमको उद्घाटन राष्ट्रपतिले पानसमा बत्ती बालेर गर्नुभएको थियो । बिशेष आकर्षक कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूको पिटी प्रदर्शनलाई राष्ट्रपतिबाट […]

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख ३ दिने कार्यक्रम अन्तर्गत दोस्रो दिन २०७३ साल चैत्र ३१ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खानियाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न ।

सुकुुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख ३ दिने कार्यक्रम अन्तर्गत दोस्रो दिन २०७३ साल चैत्र ३१  गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खानियाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न गरियो । पानसमा बत्ती बालेर सुरू गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट क्याम्पस स्थलमा निर्मित सरस्वती मन्दिरको शिलान्यास, पुस्तक प्रदर्शनी र विज्ञान प्रदर्शनीको अवलोकन गर्ने कार्य […]

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र १९ गते कविगोष्ठी सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र १९ गते कविगोष्ठी सम्पन्न गरियो । उक्त कविता गोष्ठीमा पूर्वाञ्चलका प्रतिष्ठित कविहरूको उपस्थिति रहेको थियो भने झापा, मोरङ र सुनसरीका ८० जनाको उपस्थितिमा ५२ जना कविहरूले कविता बाचन गर्नुभएको थियो । यस कार्यक्रमको प्रमुख अतिथिमा श्री उपेन्द्र बस्नेत (पागल) , तथा […]

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा सेमिनार सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र २६ गते शनिबार कार्यक्रम क्याम्पसको हलमा ८२ जना सहभागि रहेको सेमिनारमा  २  ओटा कार्यपत्र (सङ्घीयतामा शिक्षा र प्रदेश नं. १ को सम्वृद्धिको सवाल) प्रस्तुती र टिप्पणी भइ सम्पन्न गरियो । पहिलो कार्यपत्र सुकुना बहुमुखी क्याम्पसका तर्फबाट तयार गरिएको अवधारणा पत्र श्री […]

सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र २८ गते रक्तदान कार्यक्रम गरियो । उक्त कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत समुदायका मानिसहरूको समेत योगदान भइ जम्मा १२७ पिन्ट ब्लड जम्मा गरी नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय विराटनगरमा जम्मा गरिएको थियो । उक्त कार्यक्रमको संयोजन सहायक क्याम्पस […]

रजत महोत्सवको अवसरमा पत्रकार सम्मेलन ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा सम्पन्न भइसकेका र हुन बाकी कार्यक्रमको समेत जानकारी गराउने उद्देश्यले मिति २०७३ साल चैत्र २९ गते १२ बजे क्याम्पस प्रमुखको कार्यकक्षमा पत्रकार माझ क्याम्पस प्रमुख श्री पीतकुमार श्रेष्ठले पत्रकार हरूको भेला गराई जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा पत्रकारले सोधेका प्रश्नहरूको जवाफ क्याम्पस प्रमुख श्री […]

प्रशासनिक भवन तथा पुस्तकालय भवनको भवनको उद्घाटन, विज्ञान र पुस्तक पदर्शनीको अवलोकन सहित रजत महोत्सवको मूल कार्यक्रम अन्तर्गतको २०७३ चैत्र ३० गतेको कार्यक्रम भब्य रूपमा सम्पन्न ।

आज मिति २०७३ साल चैत्र ३० गते सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको मूल कार्यक्रम अन्तर्गतको पहिलो दिन विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देवराज अधिकारीज्यूको प्रमुख आतिथ्यमा उत्साहजनक रूपमा सम्पन्न भयो । योजना अनुरूप प्रमुख अतिथिज्यूबाट प्रशासनिक भवन तथा पुस्तकालय भवनको भवनको उद्घाटन, विज्ञान तथा पुस्तक प्रदर्शनीको अवलोकन भयो । […]

Refresher Workshop in Sukuna

Relating to Compulsory and major English (BA), a five day refresher workshop is going on in Sukuna Multiple Campus  between 29th Falgun – 3rd Chaitra.The program is organized by Curriculum Development Centre, TU. Host Campus is SMC, Morang.

अाइ सि‍ टि सेमिनार सम्पन्न

मिमि २०७३ साल माघ ७ गते सुकबारका दिन सुकुना क्याम्पसकाे रजत महाेत्सबकाे अवसरमा क्याम्पसकाे अायाेजनामा  श्री नरप्रसाद भ०डारीकाे स‌याेजकत्वमा  अाइ सि‍ टि सेमिनार सम्पन्न गरियाे । कार्यत्रःममा क्याम्पस प्रमुख श्री पीतकुमार श्रेष्ठले कार्यत्रःमकाे अाैचित्य र क्याम्पसकाे रजत महाेत्सबका कार्यत्रःमकाे तयारी सम्बन्धमा प्रकाश पार्नु भएकाे थियाे भने कार्यत्रःमकाे स‌ञ्चालन अनुसन्धान ब्यवस्थापन एकाइका अध्यक्ष श्री […]

3 years B.Ed Third year and MA First year results published

Tribhuvan University office of the controller of examination, Balkhu today published the results of 3 years Bachelor of Education (B.Ed) third year-2073. The examination of B.Ed third year was held on Jestha Ashadha 2073. Similarly, TU OCE also published the results of Master of Arts (MA) First year Home Science. The […]

4 years Bachelor level 4th year Exam application form

Tribhuvan University (TU), Office of the Controller of Examinations today announces exam form fill up notice for 4 years Bachelor level Fourth year exam to be held in 2073 for the faculties of Management (BBS 4th year), B.Sc 4th year and 4 years BFA. Application form submission deadline: 2073 Poush 11.

Grade 12 supplementary results published

National Examination Board (NEB) today published the supplementary results of grade 12 today. Grade 12 chance exam was held in Kartik 6, 2073. Total examinees: 32, 636 Total Passed: 25, 869 Pass percentage: 79.29%

LLB-TU First year Exam Center Notice

Tribhuvan University, office of the controller of examinations, Balkhu today publishes the examination center for upcoming examination of LLB First year. The examination of LLB First year is going to start from Mangsir 1, 2073 in the following examination centers. Examination time: 11 am to 2 pm.

B.Sc CSIT Entrance Examination results published

Tribhuvan University, Institute of Science and Technology (TU-IOST) published the B.Sc CSIT entrance result-2073 for the enrollment in B.Sc CSIT program. Currently 56 Colleges offers B.Sc CSIT program in Nepal.

Department of Teaching Practice

Mr. Bidur Subedi (HoD) Mr. Laxmi Guragain Mr. Nara Prasad Bhandari

TU BALLB Second year Examination Schedule

Tribhuvan University, Office of the controller of Examination, Balkhu today publishes the examination routine of BALLB Second year 2073. Examination time 11 am to 2 pm Examinations will start from Mangsir 24 and will end on Poush 10

TU Publishes Exam Center For Different Faculty

Tribhuvan University, Faculty of Management, Dean office, Kirtipur Kathmandu has published the examination centers for 2nd & 4th semester regular examination of following programs Bachelor of Business Administration (BBA), Bachelor of Information Management (BIM) , Bachelor of Hotel Management (BHM) Bachelor of Travel and Tourism Management (BTTM) Bachelor of Public Administration […]