स्नातकोत्तर तह प्रथम बर्ष २०७३ को परीक्षा फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।।

यस क्याम्पसको स्नातकोत्तर तह प्रथम बर्ष ( एम.एड.नियमित र २०७२ मा एम.एड. प्रथम बर्षको परीक्षा दिई अनुत्तिर्ण हुने मात्र तथा एम वि.एस. नियमित मात्र) २०७३ र १ बर्षे बि.एड. २०७२ नियमित तथा आँशिकका विद्यार्थीहरूले त्रि.वि. द्वरा सञ्चालन गरिने परीक्षाका लागि निम्न शर्तहरू पूरा गरी यहि २०७३ माघ १० गते भित्रमा अनिबार्यरुपमा परीक्षा फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सम्बन्धीत सबैमा सूचित गरिन्छ ।

नोटः १ बर्षे बी.एड. मा २०६८ सालमा पहिलो पटक परीक्षामा सामेल भएका वा फाराम भरेकाहरूको निमित्त यो अन्तिम पटकको परीक्षा हुनेछ ।

Leave A Reply