All Notices

B. Sc. Admission Notice-2080

Model Question B.Sc.         Click Here To Download

Invitation for Bid

Invitation-for-bidDownload

बि.आइ.सि.टि.इ. प्रथम सिमेस्टरमा भर्ना सम्बन्धी सूचना ।

२.-बिआईसिटिईमा-भर्ना-खुल्यो-२०८०-०८१Download

रोजगारीका लागि सूची दर्ताको सूचना ।

रोजगारीका लागि सूची दर्ताको सूचना ।Download

आ.व. २०८०/०८१ का लागि लघुअनुसन्धानका लागि प्रस्ताव आव्हान गरीएको सम्बन्धमा

लघुअनुसन्धानको-प्रस्ताव-पेश-गर्ने-सूचना-२०८०-०८१Download

सामग्री तथा सेवा आपूर्ति सूचि दर्ता सम्बन्धि सूचना

सामग्री तथा सेवा आपूर्ति सूचि दर्ता सम्बन्धि सूचनाDownload

कर्मचारी आवस्यकता।

Click here to Download Syllabus

उम्मेदवारी मनोनयन दर्ता गर्ने नियमहरू

उम्मेदवारी-मनोनयन-दर्ताका-नियमहरूDownload

संशोधित स्ववियु निर्वाचन कार्यक्रम सम्बन्धमा ।

संशोधित-निर्वाचन-कार्यक्रम-२०७९Download

बैठकमा उपस्थित भइदिनु हुन ।

बैठकमा-उपस्थित-भइदिनुहुन-।Download

विद्यार्थीका सङ्घ/सङ्गठन/समूह दर्ता सम्बन्धमा ।

विद्यार्थीका-सङ्गठन-दर्ताDownload

स्ववियु निर्वाचन कार्यक्रम २०७९ ।

स्ववियु-निर्वाचन-कार्यक्रम-२०७९Download

आवश्यकता ।

Click here to Download Syllabus

BBA: Interview Schedule

BBA: Call for Interview

कर्मचारी आवस्यकता।

Click here to Download Syllabus for Computer Lab Assistant Click here to Download Syllabus for Staff Nurse

BBA Interview Schedule

छात्रवृत्ति वितरण

छात्रवृत्ति पाउने विद्यार्थीहरूको नामावली।

आवश्यकता

कर्मचारी आवश्यकता।

Click here for Syllabus

तीन दिवसीय प्रवोधीकरण कार्यक्रमसम्बधी सुचना

सुकुना बहुमुखी क्याम्पसले कक्षा ११ को अनिवार्य विषय (अङ्ग्रेजी, नेपाली र सामाजिक तथा जीवनोपयोगी शिक्षा) का पाठ्यक्रम तथा पाठ्यपुस्तक सम्बन्धी अनलाइनबाट प्रवोधीकरण कार्यक्रमको आयोजना गर्ने भएको र उक्त कार्यक्रममा सहभागिताको लागि कक्षा ११ र १२ सञ्चालित प्रदेश नं. १ र २ का सबैजसो विद्यालय र क्याम्पसहरूलाई पत्र पठाइ सकिएको छ । […]

शिक्षक तथा कर्मचारीहरुका लागी सूचना

शिक्षक तथा कर्मचारीहरुको विभिन्न पदहरुमा आन्तरीक बढुवा तथा अस्थायी/स्थायी नियुक्ती सम्बन्धि आवेदन फाराम भर्ने सूचना

सुकुना बहुमुखी क्याम्पस खेलकुद सप्ताह २०७६

सुकुना बहुमुखी क्याम्पस खेलकुद सप्ताह २०७६

लघु अनुसन्धानका लागि प्रस्तावना माग गरिएकाे सूचना

लघु अनुसन्धानका लागि प्रस्तावना माग गरिएकाे सूचना

अनुसन्धानात्मक लेख उपलब्ध गराउने सम्बन्धी सूचना

अनुसन्धानात्मक लेख उपलब्ध गराउने सम्बन्धी सूचना

परीक्षा आवेदन फाराम भर्ने सूचना

परीक्षा आवेदन फाराम भर्ने सूचना । तल रहेको डाउनलोड बटनमा थिची आवेदन फाराम पाउनुहोस्

सिलबन्दी दरभाउपत्र 2076 पेस गर्ने सम्बन्धी सूचना ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाको DLI-2 (Resource Mobilization शीर्षकअन्तर्गत आ. व. २०७६÷०७७ मा खरिद गरिने तपसिलबमोजिमका सामग्रीहरू न्यूनतम दरमा उपलब्ध गराउन इच्छुक मान्यताप्राप्त कम्पनी, उद्योगी, फर्म वा बिक्रेताहरूले सूचना प्रकाशित मितिले १५ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न आ≈वान गरिन्छ । थप जानकारीका लागि संलग्न […]

दरभाउपत्र 2076 पेस गर्ने सम्बन्धी सूचना ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाको DLI-2 (Resource Mobilization शीर्षकअन्तर्गत शीर्षक अन्तर्गत आ. व. २०७६÷०७७ मा बजारबाट सोझै खदि प्रकृया Direct Purchase (DP) Method बाट निम्नानुसारका सामग्री खरिद गरिने भएकाले उक्त सामग्रीहरू न्यूनतम दरमा उपलब्ध गराउन इच्छुक मान्यताप्राप्त कम्पनी, उद्योगी, फर्म वा विक्रेताहरूले सूचना प्रकाशित […]

विज्ञान भवनको माथिल्लो तलामा कक्षा कोठा निर्माणकालागि ३० दिने बोलपत्र माग गरिएको सूचना ।

विज्ञान भवनको माथिल्लो तलामा कक्षा कोठा निर्माणकालागि ३० दिने बोलपत्र माग गरिएको सूचना प्रस्तुत गरिएको छ । यो सूचना क्याम्पसको सूचना पार्टीमा समेत टास गरिएको छ । सूचना फाइल डाउनलोड गर्नुहोस् ।

एक दिवसीय अन्तरक्रिया

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा माेरङकाे विज्ञान विभाग र अनुसन्धान व्यवस्थापन एकाइ RMC- Sukuna काे आयाेजनामा वि .एस्सीमा अध्ययनरत विद्यार्थीहरूबीच २०७६ मङ्रसिर ६ गते शुक्रवारका दिन अनुसन्धान विषयमा एकदिवसीय अन्तरक्रिया कायक्रम सञ्चालन गरियाे । उक्त कायक्रममा अग्रज वैज्ञानिक विष्णु रायमाझीले A Research Orientation Program on Green Chemistry and Application for Drug Discovery […]

Notice For Admission at BBA in Sukuna Multiple Campus

This is to notify that the first merit list of the student candidates who participated in the CMAT followed by the assessment and interview for the admission at Bachelor of Business Administration (BBA) first semester has been published as follows. The eligible candidates are requested to come to campus within three days along […]

स्नातक तहमा भर्नाकालागि लिइएकाे प्रवेश परीक्षाकाे नतिजा प्रकासन गरिएकाे सूचना ।

२०७६ साल साउन ३२ गते स्नातक तह प्रथम बर्षमा भर्नाकालागि लिइएकाे प्रवेश परीक्षाकाे नतिजा प्रकासन गरिएकाे छ । याे नतिजा क्याम्पसकाे सूचना पाटीमा टास गरिएकाे छ । वेवसाइटमा अाएकाे प्राविधिक कारण नतिजा वेवसाइटमा प्रस्तुत हुन नसकेकाे समेत सूचित गरिएकाे छ।

स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना सम्बन्धी सूचना ।

B.Sc., BBS, BA, BBA, B.ED (ICTE ) स्नातक तह प्रथम वर्षमा अध्ययनका लागि इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरिएको वेहोरा सबैमा सूचित गरिएको छ ।

BBA कार्यक्रमको नयाँ भर्नासम्बन्धी सूचना ।

विश्वविद्यालय अनुदान आयोगद्वारा QAA प्राप्त श्री सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङमा शैक्षिक वर्ष २०७६ का लागि स्नातक तह सेमेष्टर प्रणालीअन्तर्गत BBA कार्यक्रम प्रथम सेमेष्टरको प्रवेश परीक्षा CMAT मा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई सम्पर्क गर्न सूचित गरिन्छ ।

स्नातक तह प्रथम बर्षबाट अावेदन गर्ने विद्यार्थीहरुकाे शुल्क सहुलियतकालागि अन्तरवार्ता सम्बन्धि सूचना

प्रस्तुत सम्बन्धमा शैक्षिक वर्ष २०७६ सालमा यस क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरूबाट शुल्क सहुलियतका लागि आवेदन लिइसकिएको छ । नियमानुसार आवेदन गर्ने वी.वी.एस. प्रथम बर्षका विद्यार्थीहरूको अन्तर्वार्ता यहि मिति २०७६ साल साउन १० गते र बी.एड प्रथम , वी.ए.प्रथम र वी.एस्सी प्रथम बर्षबाट आवेदन गर्ने विद्यार्थीहरूको अन्तर्वार्ता २०७६ साल […]

अङग्रेजी विषयको थेसिस लेखन अभिमूखिकरण सम्बन्धि सूचना ।

यस क्याम्पसको स्नातकोत्तर तह एम.एड. अङग्रेजी मूल विषय लिई अध्ययन गर्ने २०७५ को परीक्षामा संलग्न भएका विद्यार्थीहरुका लागि थेसिस लेखनसम्बन्धी अभिमुखीकरण सम्बन्धित सबैमा सूचित गरिन्छ ।

M.Ed. प्रथम सेमेष्टरकाे परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

M.Ed. प्रथम सेमेष्टरकाे परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

शोधपत्र, प्रयोगात्मक, शिक्षण अभ्यासको मौका परीक्षाकालागि फाराम भर्ने सूचना

शोधपत्र, प्रयोगात्मक, शिक्षण अभ्यासको मौका परीक्षाकालागि फाराम भर्ने सूचना

शुल्क सहुलियतकाे अन्तरवार्ता सम्बन्धी सूचना

शैक्षिक बर्ष २०७५/७६ मा अध्ययन गरी शुल्क सहुलियतका लागि अावेदन दिने विद्यार्थीहरु मध्ये बि‍‍ ए तेस्राे बर्षका विद्यार्थीहरुकाे अन्तरवार्ता यहि मिति २०७६/०३ / ११ गते विहान ७ बजेबाट र BBS, B.Ed, र B.Sc. तेस्राे वर्षका विद्यार्थीहरुकाे अन्तरवार्ता २०७६/०३ / १८ विहान ७ बजेबाट सञ्चालन हुने बेहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

सम्पूर्ण प्राध्यापक कर्मचारीहरूमा अनिवार्य उपस्थितिकालागि सूचना

प्रस्तुत सम्बन्धमा सुकुना बहुमुखी क्याम्पसमा निम्न मिति र समयमा तपसिलका कार्यक्रम हुने भएकाले कार्यक्रमलाई सघाउ पुर्याउँदै सक्रिय भूमिका निर्वाह गर्न सम्पूर्ण प्राध्यापक कर्मचारीहरूमा अनिवार्य उपस्थितिकालागि सूचना गरिएको छ ।मितिः २०७६ जेठ २८ गते समयः विहान ७ बजेबाट१) विद्यार्थीहरूलाई छात्रवृत्ति, पुरस्कार तथा प्रमाणपत्र वितरण२) सेवा निवृत्त प्राध्यापक तथा कर्मचारीको विदाईस्थानः क्याम्पस सभाहलमितिः […]

क्याम्पस परिषद्को बाह्रौँ बैठकमा उपस्थित भइदिनुहुन (सम्पूर्ण परिषद्सदस्यज्यूहरूलाई सूचना) ।

प्रस्तुत सम्बन्धमा सुकुना बहुमुखी क्याम्पसको बाह्रौँ बैठक तपसिसलका प्रस्तावहरू उपर छलफल तथा निर्णय गर्ने प्रयोजनकालागि निम्न मिति समय र स्थानामा हुने भएकाले यहाँको उपस्थितिकालागि अनुरोध छ ।    प्रस्तावहरू १) प्रतिवेदनहरूमाथिको छलफल र अनुमोदन  । २) आ.ब. २०७५÷०७६ को बार्षिक कार्यक्रम र बजेट अनुमोदन । ३) सञ्चालनक समिति, लेखा समिति र पुनरावलोकन […]

B.Ed. 4th Year काे Research Methodology in English Education (Eng. Ed.445) विषयकाे प्रयाेगात्मक परीक्षा सम्बन्धि सूचना ।

यहि मिति २०७६ साल जेठ २५ गते विहान ६ः ३० बजेबाट Research Methodology in English Education (Eng. Ed.445) विषयको प्रयोगात्मक परीक्षा सञ्चालन हुने वेहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचित गरिन्छ । यस विषयसँग सम्बन्धित जानकारीकालागि विषय शिक्षक श्री नरप्रसाद भण्डारीसँग सम्पर्क गर्न समेत सूचित गरिन्छ । परिक्षार्थीले अनिवार्य रुपमा चौथो बर्षको परीक्षामा […]

अन्तरवार्ता सम्बन्धि सूचना

शैक्षिक बर्ष २०७५/७६ मा अध्ययनरत वि.एड. दोस्रो बर्ष, विविएस दोस्रो वर्ष, विए दोस्रो वर्ष तथा वि.एस्सी दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरूले शुल्क सहुलियतकालागि दिएको निवेदनका आधारमा नियमानुसार मिति २०७६ साल जेठ १७ गते विहान ७ बजेबाट अन्तरवार्ता हुने वेहोरा सम्बन्धित सबै विद्यार्थीहरूमा सूचित गरिन्छ । साथै परीक्षाका कारण चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरूकालागि […]

Audit Report-2074/75

Download

Tracer Study Report-2019

Download

Campus Management Committee

Mr. Devendra Kumar Maskey- Chairperson Mr. Gopal Bahadur Thapa – Vice- chairperson Mr. Laxmi Kumar Shrestha – Member Secretary Mr. Chandra Bahadur Gurung – Member Mr. Kedar Prasad Guragain – Member Mr. Biseswor Dhakal – Member Mr. Hari Prasad Ghimire – Member Mr. Narayan Prasad Chudal – Member Mr. Tilak Prasad […]

अान्तरिक परीक्षा सम्बन्धि सूचना

शैक्षिक बर्ष २०७५/ ७६ काे यस क्याम्पसकाे बि‍ एड तेस्राे तथा चाैथाे र बि‍ए तेस्राे बर्षकाे अान्तरिक परीक्षा मिति २०७५ साल  फागुन ८ गतेबाट सञ्चालन हुने बेहाेरा सबैमा सूचित गरिन्छ ।

त्रिविको सम्बन्धनमा बी बी ए (BBA) प्रथम सेमेस्टरको लागि प्रवेश परीक्षा (CMAT) को फाराम भर्ने सूचना

QAA प्राप्त सुकुना बहुमुखी क्याम्पसमा त्रिविको सम्बन्धनमा व्यवस्थापन सङ्कायमा बी बी ए (BBA) प्रथम सेमेस्टरको लागि प्रवेश परीक्षा (CMAT) को फाराम खुलेको  सम्बन्धित सबैमा सूचित गरिन्छ ।

Department of Mathematics

Mr. Prem Bahadur Tamang (HoD) Mr. Thakur Subedi Mr. Indra Timsina Mr. Raj Kumar Niroula Mr. Mahesh Regmi Mr. Lekhraj Dhimal

Entrance Exam Result for +2 science -2075

Result of the entrance examination held for +2 science has been published today. To check the result and the information about the admission procedure, please click on the file attached here.

२०७५ साल २०७५ साल वैशाख ३० र ३१ गते (अाइतवार र साेमवार) विहानी सत्रका (अाइ‍. सि. टी. बाहेक) सबै कक्षाकाे पठनपाठन स्थगित ।

कक्षाा ११ काे परीक्षाका कारण २०७५ साल वैशाख ३० र ३१ गते (अाइतवार र साेमवार) का विहानी सत्रका (अाइ‍. सि. टी. बाहेक) सबै कक्षाकाे पठनपाठन स्थगित गरिएकाे छ ।

पुनः बोलपत्र आव्हान सम्बन्धी सूचना

सुकुना   बहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङ र विश्वविद्यालय अनुदान आयोगबीच भएको सम्झौता अनुसार उच्च शिक्षा सुधार परियोजना अन्तर्गत र सम्झौता अनुसार स्रोत परिचालन शीर्षकमा यस क्याम्पसको प्रशासनिक भवनको माथिल्लो तलामा सेमिनार हल निर्माण योजनाको बोलपत्र आव्हानको सूचना अनुसार पर्न आएका बोलपत्रहरू यस कार्यालयको मिति २०७४ ⁄ ११ ⁄ २९ को निर्णय अनुसार […]

क्याम्पस परिषदमा उपस्थितिकालागि सूचना

यहि मिति २०७४ साल चैत्र १७ गते शनिवारका दिन क्याम्पस सञ्चालक परिषदको बार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण परिषद सदस्यज्यूहरूलाई उपस्थितिकालागि पत्राचार गरिसकिएको छ । पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि सभामा उपस्थितिका लागि अनुरोध सहित सूचित गरिएको छ । कार्यक्रम सहितको पत्र यसैसाथ संलग्न गरिएको छ । क्याम्पस परिषद […]

सम्झौता गर्न आउने सम्बन्धमा ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङ र विश्वविद्यालय अनुदान आयोगबीच भएको सम्झौताअनुसार उच्च शिक्षा सुधार परियोजनाको DLI2 अन्तर्गत Resource Mobilization शीर्षकमा आ. व. २०७४/०७५ का लागि खरिद गरिने वस्तु तथा सेवाका लागि सिलबन्दी दरभाउपत्र पेस गर्नेहरूमध्ये  क्याम्पस सञ्चालक समितिको बैठकले तपसिलबमोजिमको सिलबन्दी दरभाउपत्र स्वीकृत गरेको हुँदा आफूले कबोल गरेको अङ्कको ५% रकम […]

स्नातक तह तेस्राे तथा चाैथाे बर्षकालागि शुल्क सहुलियत सम्बन्धि अन्तरवार्ता सम्बन्धमा जरुरी सूचना ।

स्नातक तह बि ए बी‍ एड तेस्राे तथा बि‍ बि एस तेस्राे र चाैथाे बर्षकालागि शुल्क सहुलियतका लागि अावेदन दिने विद्यार्थीहरुकाे अन्तरवार्ता यहि मिति २०७४ साल चैत्र ६ गते विहान ७ बजेबाट सञ्चालन गरिने बेहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ । याे सूचना क्याम्पसकाे सूचना पाटीमा समेत हेर्न सकिन्छ ।

स्नातक तह दोस्रो बर्षको परीक्षा फाराम भर्ने सम्बन्धी सूचना ।

स्नातक II परीक्षा फाराम भर्ने यस सूचनामा क्लिक गर्नुहाेस ।

सिलबन्दी दरभाउपत्र (Sealed Quotation) सम्बन्धी यस अघिकाे सूचनाकाे स्पष्टता ।

सिलबन्दी दरभाउपत्र (Sealed Quotation) सम्बन्धी यस अघि नै प्रकासित भएकाे भएतापनि याे सुचना सेमिनार हल निर्माण सम्बनधी सूचना सँगै प्रकाशन भएकाले  अस्पष्ट हुन गएकाे जानकारी अाएकाले स्पष्टताका लागि अलग्गै  राखिएकाे छ ।  सिलबन्दी दरभाउ सम्बन्धि सूचना क्लिक गर्नुहाेस ।

स्नातकाेत्तर तह M.Ed. तथा MBS प्रथम वर्षमा सेमेस्टर प्रणाली अन्तर्गत प्रवेश अावेदन सम्बन्धी सूचना

प्रस्तुत सम्बन्धमा स्नातकाेत्तर तह M.Ed. तथा MBS प्रथम वर्षमा सेमेस्टर प्रणाली अन्तर्गत निम्नानुसार प्रवेश अावेदन  गर्न सम्बन्धीत सबै विद्यार्थीहरुमा सूचित गरिएकाे छ ।सूचना हेर्न Notice for ad.(Semes-M.Ed & MBS) मा क्लिक गर्नुहाेस ।

क्याम्पसकाे प्रशासनिक भवनकाे माथिल्लाे तलामा सेमिनार हल निर्माणकालागि बाेलपत्र अाव्हान सम्बन्धी सूचना ।

सुकुना वहुमुखी क्याम्पस र विश्वविद्यालय अनुदान अायाेग उच्च शिक्षा परियाेजना अन्तर्गत क्याम्सकाे प्रशासनिक भवनकाे माथिल्लाे तलामा सेमिनार हल निर्माण गर्ने कार्यकालागि ३० दिने सूचना प्रकाशित गरिएकाे छ । यसकालागि अावस्यक सिलबन्दी दरभाउपत्र समेत यसैसाथ समावेश गरिएकाे छ ।

क्याम्पसकाे प्रशासनिक भवनकाे माथिल्लाे तलामा सेमिनार हल निर्माणकालागि बाेलपत्र अाव्हान सम्बन्धी र सिलबन्दी दरभाउपत्र (Sealed Quotation) सम्बन्धीसूचना ।

सुकुना वहुमुखी क्याम्पस र विश्वविद्यालय अनुदान अायाेग उच्च शिक्षा परियाेजना अन्तर्गत क्याम्सकाे प्रशासनिक भवनकाे माथिल्लाे तलामा सेमिनार हल निर्माण गर्ने कार्यकालागि ३० दिने सूचना प्रकाशित गरिएकाे छ । साथै वाेलपत्रमा उल्लिखित विवरण अनुसार सामग्री न्यूनतम दरमा उपलब्ध गराउन इच्छुक कम्पनीऽ पःर्म वा वित्रःेताहरुले सूचना प्रकासित मितिले १५ दिनभित्र बाेलपत्र पेश गर्न अाह्वान गरिएकाे […]

स्नातकाेत्तर तह दाेस्राे बर्ष २०७४ काे परीक्षाा भर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना ।

यसै सूचना २ मा क्लिक गरी स्नातकाेत्तर तह दाेस्राे बर्ष २०७४ काे परीक्षाा भर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना हेर्नुहाेस ।

स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धि सुचना ।

सुकुना बहुमुखी क्याम्पसमा  बी.एड, बी.बी.एस., बी.ए. र बी.एस्सी तर्फ प्रथम बर्ष तथा आई.सी.टी. प्रथम सेमेस्टरकालागि भर्ना खुलेको  छ । फाराम धमाधम वितरण भइरहेको छ । बिस्तृत जानकारीकालागि यस सूचनामा क्लिक  वा क्याम्पसमा सम्पर्क राख्नुहोला । Notice for Admission Open-2074- Bachelor Level -1st yr & 1st Semester

स्नातक तह प्रथम बर्षमा प्रवेश परीक्षाा तथा भर्ना खुलेकाे सूचना ।

शैक्षिक सत्र २०७४ का लागि यस क्याम्पसमा स्नातक तह बी एड बी बी एस बी ए र बी एस्सी प्रथम बर्षमा भर्ना खुलेकाे बेहाेरा सम्बन्धित सबैलाइ जानकारीका लागि याे सूचना गरिएकाे छ । सबै जानकारीकालागि यसै सूचनामा क्लीक गर्नुहाेस् । प्रवेश परीक्षा तथा र्भर्ना सम्बन्धी सूचना २०७४

स्नातकाेत्तर तह दाेस्राे बर्ष २०७३ आंशिक मात्रकाे माैका परीक्षा भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।

यस सूचनामा क्लीक गर्नुहाेस् । स्नातकाेत्तर तह दाेस्राे बषं २०७३ मात्रकाे परीक्षा पःारमा भर्ने सूचना

Department of Social Studies

Mr. Sukdal Limbu (HoD)

आई सि.टि.दोस्रो सेमेस्टर २०७४ को कक्षा सञ्चालन सम्बन्धि सूचना

आई सि.टि.प्रथम सेमेस्टरको परीक्षामा सम्मिलित यस क्याम्पसका विद्यार्थीहरूको दोस्रो समेस्टरका कक्षाहरू मिति २०७४ साल साउन ८ गते आइतबारवाट सञ्चालन हुनेकुरा सम्बन्धित प्राध्यापक तथा विद्यार्थी बर्गमा सूचित गरिन्छ ।

स्नातकोत्तर तह (एम.एड. प्रथम बर्ष र एम.वि.एस. प्रथम वर्ष )मा भर्ना खुल्यो । अध्ययन अध्यापन सुरु ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङमा स्नातकोत्तर तह एम.एड.प्रथम र एम.वि.एस. प्रथम वर्षमा भर्ना खुलेको साथै मिति २०७४ बैशाख ३ गतेदेखि एम.एड.प्रथम र २०७४ साल बैशाख १३ गतेदेखि एम.वि.एस.का बिषयहरूको अध्ययन अध्यापन हुने भएकाले सम्बन्धित सबैमा सूचित गरिन्छ ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख कार्यक्रममा सहभागिताका लागि सूचना

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख कार्यक्रममा सहभागिताका लागि सूचना गरिएको छ । कृपया सूचाना पढि सहभागिता जनाइदिन सबैमा अनुरोध छ । सबै सरोकारवालाले आफ्ना साथीहरूलाई सेयर गरेर पनि सूचित गरिदिनुहोला । Notice for Participation

क्याम्पस स्थापनाको २५औँ वर्षका अवसरमा मिति २०७३ साल चैत्र ३०, ३१ र २०७४ साल वैशाख ०१ गते रजत महोत्सव भव्य रूपमा मनाइने ।

सुकुना बहुमुखी क्याम्पस स्थापनाको २५औँ वर्षका अवसरमा क्याम्पस सञ्चालक समितिको मिति २०७३÷०८÷२१ को बैठकले गरेको निर्णयानुसार यही मिति २०७३ साल चैत्र ३०, ३१ र २०७४ साल वैशाख ०१ गते विभिन्न कार्यक्रमका साथ रजत महोत्सव भव्य रूपमा मनाइने भएकाले उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण परिषद् सदस्य, सञ्चालक समितिका पदाधिकारी, अभिभावक, प्राध्यापक, कर्मचारी, […]

रजत महोत्सव सम्बन्धि कार्यक्रम, निमन्त्रणा र आवस्यकता

सुकुना वहुमखी क्याम्पसको रजत महोत्सबका सबै कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्पूर्ण कार्यक्रम विवरण यसै साथ (क्लिक भनिएको स्थानमा क्लिक गर्दा हेर्न सक्नु हुने छ ) प्रस्तुत छ । सबैमा सहभागिताका लागि निमन्त्रणासाथ अनुरोध छ । Click- Invitation, Programs and Requirement

रजत महोत्सव सम्बन्धि कार्यक्रम, निमन्त्रणा र आवस्यकता

सुकुना वहुमखी क्याम्पसको रजत महोत्सबका सबै कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्पूर्ण कार्यक्रम विवरण यसै साथ (क्लिक भनिएको स्थानमा क्लिक गर्दा हेर्न सक्नु हुने छ ) प्रस्तुत छ । सबैमा सहभागिताका लागि निमन्त्रणासाथ अनुरोध छ । Click – For Details

स्नातक तह तृतीय बर्षको परीक्षा फाराम भर्ने सम्बन्धि सूचना ।

Click here ३ बर्षे स्नातक तह ( वि.एड। तथा बि.ए. , वि.वि.एस.) र ४ बर्षे स्नातक तह ( बी.बी.एस र बी.एस्सी.) तेस्रो वर्षको परीक्षा दिने विद्यार्थीहरूले त्रि.वि.द्वारा सञ्चालन गरिने २०७४ सालको परीक्षाकालागि निम्न सर्तहरू पूरा गरी यहि मिति २०७३ साल चैत्र १५ गते भित्रमा अनिबार्य रूपमा परीक्षा फटमा बुझाउनकालागि सम्बन्धित सबैमा […]

प्रमाणपत्र तह प्रथम तथा द्वितीय वर्षको मौका परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना

२०५९ सालमा प्रथम बर्षमा प्रथम पटक परीक्षा दिएका विद्यार्थीहरुका लागि अन्तिम पटक त्रि.वि.द्वारा सञ्चालन गरिने २०७४ सालको परीक्षाका लागि  मिति २०७३ साल फागृुन ८ गते भित्रमा अनिबार्य रुपमा परीक्षा फाराम भरी परीक्षा फाँटमा बुझउनकालागि सम्बन्धित सबैमा सूचित गरिन्छ ।

Rajat Mahotsab Detail Program (Sukuna Multiple Campus)

Click here to download

स्नातकोत्तर तह प्रथम बर्ष २०७३ को परीक्षा फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।।

यस क्याम्पसको स्नातकोत्तर तह प्रथम बर्ष ( एम.एड.नियमित र २०७२ मा एम.एड. प्रथम बर्षको परीक्षा दिई अनुत्तिर्ण हुने मात्र तथा एम वि.एस. नियमित मात्र) २०७३ र १ बर्षे बि.एड. २०७२ नियमित तथा आँशिकका विद्यार्थीहरूले त्रि.वि. द्वरा सञ्चालन गरिने परीक्षाका लागि निम्न शर्तहरू पूरा गरी यहि २०७३ माघ १० गते भित्रमा अनिबार्यरुपमा […]

त्रि.वि.नाम दर्ता (TU Registration)फाराम भर्ने बारे जरुरी सूचना

बी.एड, बी.बी.एस., बी.ए. तथा बी.एस्सी प्रथम बर्ष २०७३-७४, १ बर्षे बी.एड। र स्नातकोत्तर प्रथम वर्ष २०७२-७३ मा नियमितरुपमा अध्ययनरत विद्यार्थीहरू मध्ये त्रि.वि. बाहेकका वोर्डबाट अघिल्लो तह उत्तीर्ण गर्ने विद्यार्थीहरूले यहि मिति २०७३÷१०÷२५ गते सम्ममा आनिबार्य TU Registration फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सूचना गरिएको छ ।

Notice for TU Registration Form

Download

कक्षा ११ को मौका परीक्षासम्बन्धी अत्यन्त जरुरी सूचना ।

उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयमा २०७३ सालमा रजिष्ट्रेसन भएका (रजिष्ट्रेसन नम्बरको पहिलो दुई अङ्क ७३ भएका) र परिषद्बाट २०७३ सालमा लिएको कक्षा ११ को परीक्षामा नियमित परिक्षार्थीको रुपमा सम्मिलित भई कुनै एक सैद्धान्तिक विषयमा मात्र अनुत्तीर्णर भएका विद्यार्थीहरूको मौका परीक्षा हुने भएको हुदा २०७३ पुष २२ गते सम्ममा मौका […]

शिक्षासास्त्र सङ्काय तेस्रो बर्ष र मानविकी तथा समाजसास्त्र सङ्काय तेस्रो वर्ष को आन्तरिक परीक्षा सम्बन्धि सूचना

शक्षासास्त्र सङ्काय तेस्रो बर्ष र मानविकी तथा समाजसास्त्र सङ्काय तेस्रो वर्ष को आन्तरिक परीक्षा मिति २०७३ साल पुष ३ गतेबाट बिहान ७ः०० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन हुने गरी परीक्षाको तालिका निर्धारण गरिएको बेहोरा सूचित गरिएको छ । यो सूचना प्राप्त गर्न यस वेवसाइडको डाउनलोड मेनुमा गइ हेर्न सकिन्छ ।

२०७३ साल माघ १३, १४ र १५ गते क्याम्पस रजत महोत्सव कार्यक्रम हुने सम्बन्धमा ।

सुकुना बहुमुखी क्याम्पस स्थापनाको २५ औँ वर्षका अवसरमा क्याम्पस सञ्चालक समितिको मिति २०७३÷०७÷२१ को बैठकले गरेको निर्णयानुसार यही मिति २०७३ साल माघ १३, १४ र १५ गते विभिन्न कार्यक्रमका साथ रजत महोत्सव भव्य रूपमा मनाइने भएकाले उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण परिषद् सदस्यहरू, सञ्चालक समितिका पदाधिकारीहरू, अभिभावकज्यूहरू, प्राध्यापकहरू, कर्मचारीहरू, विद्यार्थीहरू, पूर्व […]

अाइ सि‍ टि बि एड प्रथम सेमेस्टरकाे प्रवेश परीक्षा सम्बन्धि सुचना

अाइ सिटी  बि एड प्रथम सेमेस्टरमा भर्नाका लागि यस क्याम्पसमा अावेदन  गरेका विद्यार्थीकाे प्रवेश परीक्षा  २०७३ साल म‌ँसिर ११ गते बिहान ११ बजेबाट सञ्चालन हुने बेहाेरा सूचित गरिन्छ ।

Entrance Examination स्थगित सम्बन्धमा

मिति २०७३ काति्क २७ गते हुने भनिएकाे ICTE पहिलाे सेमेस्टरकाे भर्नाकालागि लिइने  Entrance Examination  केन्द्र्काे जानकारीका अाधारमा अर्काे  सुचना नभएसम्मका लागि स्थगित गरिएकाे छ ।   मिति तय हुनासाथ याम्पसले अर्काे सुचना गर्ने छ ।

Entrance exam center notice of B.Sc from Tribhuvan University

Recent ActivitiesAdmissions open for BSW at GoldenGate International College Entrance exam center notice of B.Sc from Tribhuvan University Tribhuvan University University Exam and Notice edusanjal 08 Nov 2016 08 Nov 2016 B.Sc Entrance exam center notice from Tribhuvan University. Entrance Date: 2073/7/27 For Biological Group Exam Time: 11:00 am to 1:00 […]

बिदा सम्बन्धमा

यस क्याम्पसका सन्चालक सिमितका सदस्य श्री टीकाराम गाैतमकाे असामियक निधन भएकाले मिति २०७३ साल कार्तिक २४ गतेका दिन एक दिनका लागि शाेक बिदा गरिने भएकाे हुँदा सबै शिक्षक कर्मचारी तथा विद्यार्थिहरुलाइृ सूचना गरिन्छ ।

MBS Fourth semester make up examination form fill up notice

Tribhuvan University, Faculty of Management, Examination Directorate, today publishes examination form fill up notice for the make up examination of Master of Business Studies (MBS) Fourth semester. Students who have failed or absent in maximum two subjects can fill the examination form within Sharwan 26, 2073 and submit to Central Department. […]

Notice for One year B.Ed students from Tribhuvan University

Those students who have already cleared all the theoretical subjects of one year B.Ed and who has yet to fulfill Teaching practice and practicum requirements and has not crossed the timeline and requested to fill examination form with double fee in Sharwan 30, 31 and 32, 2073.