News

First SMC International Conference 2025 of Sukuna Multiple Campus on Sustainability in Higher Education: Integrating Local and Global Knowledge

Campus Profile Sukuna Multiple Campus (SMC), established in 2048 B.S. (1992 A.D.), is a highly regarded community-based academic institution affiliated to Tribhuvan University. Located in Sundarharaincha Municipality-12, Morang, Koshi Province, Nepal, the campus spans an expansive area of over 32,169.97 square meters. It offers a diverse portfolio of academic programs, ranging […]

विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसले दोस्रो चरणको QAA प्रमाणपत्रप्राप्त

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा मोरङले मिति २०८१ साल कार्तिक ०९ गते शुक्रबार दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायान – QAA (गुणस्तरको प्रमाणपत्र) प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोग नेपाल,सानोठिमी, भक्तपुरको सभाकक्षमा भएको एक भव्य कार्यक्रममा क्याम्पसले QAA अवार्ड गरिएको थियो । प्रमाणपत्र वितरण कार्यक्रममा आयोगकि QAA डाइरेक्टर प्रा.डा. रेजिना […]

क्याम्पस परिषद्को अठारौँ बैठक सम्पन्न

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङका सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा परिषद्को अठारौँ बैठक सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री हिक्कमतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रतिनिधि सभाका माननीय सदस्य डा. सुनिल शर्मा, कोशी प्रदेश सभाका माननीय सदस्य ज्ञानेन्द्र सुवेदी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैँचा […]

क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

यस सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङको विभिन्न कक्षा, तह र कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई क्याम्पसले मिति २०८१ साल असोज १५ गतेका दिन क्याम्पस सभाकक्षमा एक समारोह गरी छत्रवृत्ति वितरण गरेको छ । क्याम्पसमा स्थापना गरिएको अक्षयकोषको व्याज, विभिन्न सङ्घ/संस्था/निकायहरूले प्रदान गरेको छात्रवृत्ति रकम, शिक्षक तथा कर्मचारीहरूले उपलब्ध गराएको रकम र क्याम्पस स्रोतबाट […]

क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङको अतिरिक्त क्रियाकलाप समिति र नेपाली शिक्षण विभागको संयुक्त आयोजनामा मिति २०८१ साल असोज १४ गते सोमबारका दिन वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू सहभागि भएका थिए । आयोजक समितिले वक्ताहरूका लागि “राष्ट्रको समृद्धिमा प्रतिभा पलायनको असर” शीर्षकमा प्रतयोगिता गराएको […]

क्याम्पसमा जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला सम्पन्न

सुकुना बहुमुखी क्याम्पसले २०८१ भदौ २० गते शनिबारका दिन क्याम्पस सभाकक्षमा शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रममा सहजकर्ताका रुपमा जीवनशैली, वैज्ञानिक अध्यात्म, योग प्रशिक्षक, लेखक, अनुसन्धानकर्ता र […]

Testimonials

हाम्रो बारेमा

Sukuna Multiple Campus (SMC) is a mission-driven, not-profit making community campus –set up in public initiation to provide access to higher education in the local settlement. Today, it has grown up as one of the nation’s leading educational institutions which makes us feel proud. It is entirely dedicated to promoting excellence and equity in education. Each year, the campus helps hundreds of graduates prepare for a successful transition through multiple programs and services.

सम्पर्क गर्नुहोस्