News

सुकुना बहुमुखी क्याम्पसमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मिति २०८० साल भाद्र २१ गते विहीबारका दिन सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको अध्यक्षता र विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. देवराज अधिकारी र नगरप्रमुख श्री केदारप्रसाद गुरागाईँको समुपस्थितिमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरू‚ लेखा समिति तथा पुनरावेदन समितिका […]

काठमाडौं विश्वविद्यालय र सुकुना बहुमुखी क्याम्पस बिच सम्झौता सम्पन्न ।

आज मिति २०८०/०५/०१ गते शुक्रबारका दिन एक कार्यक्रमका बिच काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) र सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङ बिच अनुसन्धान तथा विद्यार्थी सहयोग कार्यक्रममा नवप्रवर्तन कार्यक्रम अन्तर्गत शिक्षक तथा कर्मचारीहरूको लागि Advanced Research Writing and Publication (3 credits) and Innovation and Student Support (3 credits) को फरक-फरक कार्यक्रम […]

अनुसन्धान सम्बन्धि अभिमुखीकरण, छलफल तथा अन्तर्क्रिया कार्यक्रम २०७९ सम्पन्न

आज मिति २०७९ साल कार्तिक ०१ गते मङ्गलबारका दिन विहान ७:०० बजे देखि ११:३० बजेसम्म सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङको अनुसन्धान व्यवस्थापन एकाइ (RMC-Sukuna) को आयोजनामा क्याम्पसमा कार्यरत विज्ञान तथा गणित शिक्षक तथा विज्ञान विभागमा कार्यरत कर्मचारीका लागि अनुसन्धान तथा जर्नल आर्टिकल लेखन सम्बन्धि अभिमुखीकरण, छलफल र अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको […]

हाम्रो बारेमा

Sukuna Multiple Campus (SMC) is a mission-driven, not-profit making community campus –set up in public initiation to provide access to higher education in the local settlement. Today, it has grown up as one of the nation’s leading educational institutions which makes us feel proud. It is entirely dedicated to promoting excellence and equity in education. Each year, the campus helps hundreds of graduates prepare for a successful transition through multiple programs and services.