सम्झौता गर्न आउने सम्बन्धमा ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङ र विश्वविद्यालय अनुदान आयोगबीच भएको सम्झौताअनुसार उच्च शिक्षा सुधार परियोजनाको DLI2 अन्तर्गत Resource Mobilization शीर्षकमा आ. व. २०७४/०७५ का लागि खरिद गरिने वस्तु तथा सेवाका लागि सिलबन्दी दरभाउपत्र पेस गर्नेहरूमध्ये  क्याम्पस सञ्चालक समितिको बैठकले तपसिलबमोजिमको सिलबन्दी दरभाउपत्र स्वीकृत गरेको हुँदा आफूले कबोल गरेको अङ्कको ५% रकम Performance Security जम्मा गरी यो सूचना प्रकाशित मितिले ७ दिनभित्रमा आफ्नो संस्थाको आधिकारिक छापसहित सम्झौता गर्न आउनु हुन जानकारी गराइन्छ । तोकिएको समयभित्र सम्झौता गर्न नआएमा नियमानुसार हुने बेहोरासमेत जानकारी गराइन्छ ।

यसको विस्तृत सूचनाका लागि Mou 1 मा क्लिक गर्नुहोस् ।

स्नातक तह तेस्राे तथा चाैथाे बर्षकालागि शुल्क सहुलियत सम्बन्धि अन्तरवार्ता सम्बन्धमा जरुरी सूचना ।

स्नातक तह बि ए बी‍ एड तेस्राे तथा बि‍ बि एस तेस्राे र चाैथाे बर्षकालागि शुल्क सहुलियतका लागि अावेदन दिने विद्यार्थीहरुकाे अन्तरवार्ता यहि मिति २०७४ साल चैत्र ६ गते विहान ७ बजेबाट सञ्चालन गरिने बेहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ । याे सूचना क्याम्पसकाे सूचना पाटीमा समेत हेर्न सकिन्छ ।

सिलबन्दी दरभाउपत्र (Sealed Quotation) सम्बन्धी यस अघिकाे सूचनाकाे स्पष्टता ।

सिलबन्दी दरभाउपत्र (Sealed Quotation) सम्बन्धी यस अघि नै प्रकासित भएकाे भएतापनि याे सुचना सेमिनार हल निर्माण सम्बनधी सूचना सँगै प्रकाशन भएकाले  अस्पष्ट हुन गएकाे जानकारी अाएकाले स्पष्टताका लागि अलग्गै  राखिएकाे छ ।  सिलबन्दी दरभाउ सम्बन्धि सूचना क्लिक गर्नुहाेस ।

स्नातकाेत्तर तह M.Ed. तथा MBS प्रथम वर्षमा सेमेस्टर प्रणाली अन्तर्गत प्रवेश अावेदन सम्बन्धी सूचना

प्रस्तुत सम्बन्धमा स्नातकाेत्तर तह M.Ed. तथा MBS प्रथम वर्षमा सेमेस्टर प्रणाली अन्तर्गत निम्नानुसार प्रवेश अावेदन  गर्न सम्बन्धीत सबै विद्यार्थीहरुमा सूचित गरिएकाे छ ।सूचना हेर्न Notice for ad.(Semes-M.Ed & MBS) मा क्लिक गर्नुहाेस ।

क्याम्पसकाे प्रशासनिक भवनकाे माथिल्लाे तलामा सेमिनार हल निर्माणकालागि बाेलपत्र अाव्हान सम्बन्धी सूचना ।

सुकुना वहुमुखी क्याम्पस र विश्वविद्यालय अनुदान अायाेग उच्च शिक्षा परियाेजना अन्तर्गत क्याम्सकाे प्रशासनिक भवनकाे माथिल्लाे तलामा सेमिनार हल निर्माण गर्ने कार्यकालागि ३० दिने सूचना प्रकाशित गरिएकाे छ । यसकालागि अावस्यक सिलबन्दी दरभाउपत्र समेत यसैसाथ समावेश गरिएकाे छ ।

क्याम्पसकाे प्रशासनिक भवनकाे माथिल्लाे तलामा सेमिनार हल निर्माणकालागि बाेलपत्र अाव्हान सम्बन्धी र सिलबन्दी दरभाउपत्र (Sealed Quotation) सम्बन्धीसूचना ।

सुकुना वहुमुखी क्याम्पस र विश्वविद्यालय अनुदान अायाेग उच्च शिक्षा परियाेजना अन्तर्गत क्याम्सकाे प्रशासनिक भवनकाे माथिल्लाे तलामा सेमिनार हल निर्माण गर्ने कार्यकालागि ३० दिने सूचना प्रकाशित गरिएकाे छ । साथै वाेलपत्रमा उल्लिखित विवरण अनुसार सामग्री न्यूनतम दरमा उपलब्ध गराउन इच्छुक कम्पनीऽ पःर्म वा वित्रःेताहरुले सूचना प्रकासित मितिले १५ दिनभित्र बाेलपत्र पेश गर्न अाह्वान गरिएकाे छ । यसकालागि अावस्यक सिलबन्दी दरभाउपत्र समेत यसैसाथ समावेश गरिएकाे छ ।सूचना क्लिक गर्नुहाेस ।

स्नातकाेत्तर तह दाेस्राे बर्ष २०७४ काे परीक्षाा भर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना ।

यसै सूचना २ मा क्लिक गरी स्नातकाेत्तर तह दाेस्राे बर्ष २०७४ काे परीक्षाा भर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना हेर्नुहाेस ।

स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धि सुचना ।


सुकुना बहुमुखी क्याम्पसमा  बी.एड, बी.बी.एस., बी.ए. र बी.एस्सी तर्फ प्रथम बर्ष तथा आई.सी.टी. प्रथम सेमेस्टरकालागि भर्ना खुलेको  छ । फाराम धमाधम वितरण भइरहेको छ । बिस्तृत जानकारीकालागि यस सूचनामा क्लिक  वा क्याम्पसमा सम्पर्क राख्नुहोला ।

Notice for Admission Open-2074- Bachelor Level -1st yr & 1st Semester