- Mr. Devendra Kumar Maskey- Chairperson
- Mr. Gopal Bahadur Thapa – Vice- chairperson
- Mr. Laxmi Kumar Shrestha – Member Secretary
- Mr. Chandra Bahadur Gurung – Member
- Mr. Kedar Prasad Guragain – Member
- Mr. Biseswor Dhakal – Member
- Mr. Hari Prasad Ghimire – Member
- Mr. Narayan Prasad Chudal – Member
- Mr. Tilak Prasad Dhakal – Member
- Mr. Ganesh Raj Maskey – Member
- Mr. Navaraj Chapagain – Member
- Mr. Ramesh Khadka – Member
- Mr. Hemchandra Ghimire – Member
- Mr. Ambar Bahadur Ghimire – Member
- Mr. Surendra Bahadur Thapa – Member
- Mr. Tika Prasad Kattel – Member
- Mr. Keshav Adhikari – Member
- Mr. Ajambar Rai – Member
- Mr. Balaram Pokhrel – Member
- Mr. Bholeshowr Dulal – Member
- Mr. Shiva Prasad Dhakal – Member
- Mrs. Dhana Maya Tamang – Member
- Mr. Roshan Dhakal – Member
शैक्षिक बर्ष २०७५/ ७६ काे यस क्याम्पसकाे बि एड तेस्राे तथा चाैथाे र बिए तेस्राे बर्षकाे अान्तरिक परीक्षा मिति २०७५ साल फागुन ८ गतेबाट सञ्चालन हुने बेहाेरा सबैमा सूचित गरिन्छ ।
QAA प्राप्त सुकुना बहुमुखी क्याम्पसमा त्रिविको सम्बन्धनमा व्यवस्थापन सङ्कायमा बी बी ए (BBA) प्रथम सेमेस्टरको लागि प्रवेश परीक्षा (CMAT) को फाराम खुलेको सम्बन्धित सबैमा सूचित गरिन्छ ।
- Mr. Prem Bahadur Tamang (HoD)
- Mr. Thakur Subedi
- Mr. Indra Timsina
- Mr. Raj Kumar Niroula
- Mr. Mahesh Regmi
- Mr. Lekhraj Dhimal
Result of the entrance examination held for +2 science has been published today. To check the result and the information about the admission procedure, please click on the file attached here.
कक्षाा ११ काे परीक्षाका कारण २०७५ साल वैशाख ३० र ३१ गते (अाइतवार र साेमवार) का विहानी सत्रका (अाइ. सि. टी. बाहेक) सबै कक्षाकाे पठनपाठन स्थगित गरिएकाे छ ।
सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङ र विश्वविद्यालय अनुदान आयोगबीच भएको सम्झौता अनुसार उच्च शिक्षा सुधार परियोजना अन्तर्गत र सम्झौता अनुसार स्रोत परिचालन शीर्षकमा यस क्याम्पसको प्रशासनिक भवनको माथिल्लो तलामा सेमिनार हल निर्माण योजनाको बोलपत्र आव्हानको सूचना अनुसार पर्न आएका बोलपत्रहरू यस कार्यालयको मिति २०७४ ⁄ ११ ⁄ २९ को निर्णय अनुसार रद्द गरी पुनः १५ दिने बोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएको छ । सूचनाको विवरण हेर्न यसैसाथ राखिएको बोलपत्र(दोस्रो सूचना) हेर्नुहोस् ।