सुकुना वहुमखी क्याम्पसको रजत महोत्सबका सबै कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्पूर्ण कार्यक्रम विवरण यसै साथ (क्लिक भनिएको स्थानमा क्लिक गर्दा हेर्न सक्नु हुने छ ) प्रस्तुत छ । सबैमा सहभागिताका लागि निमन्त्रणासाथ अनुरोध छ ।
Relating to Compulsory and major English (BA), a five day refresher workshop is going on in Sukuna Multiple Campus between 29th Falgun – 3rd Chaitra.The program is organized by Curriculum Development Centre, TU. Host Campus is SMC, Morang.
३ बर्षे स्नातक तह ( वि.एड। तथा बि.ए. , वि.वि.एस.) र ४ बर्षे स्नातक तह ( बी.बी.एस र बी.एस्सी.) तेस्रो वर्षको परीक्षा दिने विद्यार्थीहरूले त्रि.वि.द्वारा सञ्चालन गरिने २०७४ सालको परीक्षाकालागि निम्न सर्तहरू पूरा गरी यहि मिति २०७३ साल चैत्र १५ गते भित्रमा अनिबार्य रूपमा परीक्षा फटमा बुझाउनकालागि सम्बन्धित सबैमा सूचना गरिन्छ । क्लिक भनिएको स्थानमा क्लिक गरी पूर्ण सूचना हेर्नुहोस ।
२०५९ सालमा प्रथम बर्षमा प्रथम पटक परीक्षा दिएका विद्यार्थीहरुका लागि अन्तिम पटक त्रि.वि.द्वारा सञ्चालन गरिने २०७४ सालको परीक्षाका लागि मिति २०७३ साल फागृुन ८ गते भित्रमा अनिबार्य रुपमा परीक्षा फाराम भरी परीक्षा फाँटमा बुझउनकालागि सम्बन्धित सबैमा सूचित गरिन्छ ।
मिमि २०७३ साल माघ ७ गते सुकबारका दिन सुकुना क्याम्पसकाे रजत महाेत्सबकाे अवसरमा क्याम्पसकाे अायाेजनामा श्री नरप्रसाद भ०डारीकाे
सयाेजकत्वमा अाइ सि टि सेमिनार सम्पन्न गरियाे । कार्यत्रःममा क्याम्पस प्रमुख श्री पीतकुमार श्रेष्ठले कार्यत्रःमकाे अाैचित्य र क्याम्पसकाे रजत महाेत्सबका कार्यत्रःमकाे तयारी सम्बन्धमा प्रकाश पार्नु भएकाे थियाे भने कार्यत्रःमकाे सञ्चालन अनुसन्धान ब्यवस्थापन एकाइका अध्यक्ष श्री
गणेषप्रसाद दाहालले गर्नु भएकाे थियाे । कार्यत्रःममा नीजि तथा सरकारी विद्यालयमा कम्प्यूटर अध्यापन गर्ने शिक्षक अाइ सि टि प्रशिक्षाथीं र क्याम्पसका प्राध्यापकहरुकाे सहभागिता थियाे । साथै कार्यत्रःममा तीनअाेटा बिषयमा प्रस्तुती गरिएकाे थियाे जसमा चन्दप्रसाद अाचार्य धर्मकुमारी कालाखेती र अामन्त्रीत सागरबहादुर तामाङ र नविन दाहालले प्रस्तुत गर्नुभएकाे थियाे ।
यस क्याम्पसको स्नातकोत्तर तह प्रथम बर्ष ( एम.एड.नियमित र २०७२ मा एम.एड. प्रथम बर्षको परीक्षा दिई अनुत्तिर्ण हुने मात्र तथा एम वि.एस. नियमित मात्र) २०७३ र १ बर्षे बि.एड. २०७२ नियमित तथा आँशिकका विद्यार्थीहरूले त्रि.वि. द्वरा सञ्चालन गरिने परीक्षाका लागि निम्न शर्तहरू पूरा गरी यहि २०७३ माघ १० गते भित्रमा अनिबार्यरुपमा परीक्षा फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सम्बन्धीत सबैमा सूचित गरिन्छ ।
नोटः १ बर्षे बी.एड. मा २०६८ सालमा पहिलो पटक परीक्षामा सामेल भएका वा फाराम भरेकाहरूको निमित्त यो अन्तिम पटकको परीक्षा हुनेछ ।
बी.एड, बी.बी.एस., बी.ए. तथा बी.एस्सी प्रथम बर्ष २०७३-७४, १ बर्षे बी.एड। र स्नातकोत्तर प्रथम वर्ष २०७२-७३ मा नियमितरुपमा अध्ययनरत विद्यार्थीहरू मध्ये त्रि.वि. बाहेकका वोर्डबाट अघिल्लो तह उत्तीर्ण गर्ने विद्यार्थीहरूले यहि मिति २०७३÷१०÷२५ गते सम्ममा आनिबार्य TU Registration फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सूचना गरिएको छ ।