प्रमाणपत्र तह प्रथम तथा द्वितीय वर्षको मौका परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना

२०५९ सालमा प्रथम बर्षमा प्रथम पटक परीक्षा दिएका विद्यार्थीहरुका लागि अन्तिम पटक त्रि.वि.द्वारा सञ्चालन गरिने २०७४ सालको परीक्षाका लागि  मिति २०७३ साल फागृुन ८ गते भित्रमा अनिबार्य रुपमा परीक्षा फाराम भरी परीक्षा फाँटमा बुझउनकालागि सम्बन्धित सबैमा सूचित गरिन्छ ।

अाइ सि‍ टि सेमिनार सम्पन्न

मिमि २०७३ साल माघ ७ गते सुकबारका दिन सुकुना क्याम्पसकाे रजत महाेत्सबकाे अवसरमा क्याम्पसकाे अायाेजनामा  श्री नरप्रसाद भ०डारीकाे

स‌याेजकत्वमा  अाइ सि‍ टि सेमिनार सम्पन्न गरियाे । कार्यत्रःममा क्याम्पस प्रमुख श्री पीतकुमार श्रेष्ठले कार्यत्रःमकाे अाैचित्य र क्याम्पसकाे रजत महाेत्सबका कार्यत्रःमकाे तयारी सम्बन्धमा प्रकाश पार्नु भएकाे थियाे भने कार्यत्रःमकाे स‌ञ्चालन अनुसन्धान ब्यवस्थापन एकाइका अध्यक्ष श्री

गणेषप्रसाद दाहालले गर्नु भएकाे थियाे । कार्यत्रःममा  नीजि तथा सरकारी विद्यालयमा कम्प्यूटर अध्यापन गर्ने शिक्षक  अाइ सि‍ टि प्रशिक्षाथीं र क्याम्पसका प्राध्यापकहरुकाे सहभागिता थियाे । साथै कार्यत्रःममा तीनअाेटा बिषयमा प्रस्तुती गरिएकाे थियाे जसमा चन्द‌प्रसाद अाचार्य धर्मकुमारी कालाखेती र अामन्त्रीत सागरबहादुर तामाङ  र नविन दाहालले प्रस्तुत गर्नुभएकाे थियाे ।

स्नातकोत्तर तह प्रथम बर्ष २०७३ को परीक्षा फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।।

यस क्याम्पसको स्नातकोत्तर तह प्रथम बर्ष ( एम.एड.नियमित र २०७२ मा एम.एड. प्रथम बर्षको परीक्षा दिई अनुत्तिर्ण हुने मात्र तथा एम वि.एस. नियमित मात्र) २०७३ र १ बर्षे बि.एड. २०७२ नियमित तथा आँशिकका विद्यार्थीहरूले त्रि.वि. द्वरा सञ्चालन गरिने परीक्षाका लागि निम्न शर्तहरू पूरा गरी यहि २०७३ माघ १० गते भित्रमा अनिबार्यरुपमा परीक्षा फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सम्बन्धीत सबैमा सूचित गरिन्छ ।

नोटः १ बर्षे बी.एड. मा २०६८ सालमा पहिलो पटक परीक्षामा सामेल भएका वा फाराम भरेकाहरूको निमित्त यो अन्तिम पटकको परीक्षा हुनेछ ।

त्रि.वि.नाम दर्ता (TU Registration)फाराम भर्ने बारे जरुरी सूचना

बी.एड, बी.बी.एस., बी.ए. तथा बी.एस्सी प्रथम बर्ष २०७३-७४, १ बर्षे बी.एड। र स्नातकोत्तर प्रथम वर्ष २०७२-७३ मा नियमितरुपमा अध्ययनरत विद्यार्थीहरू मध्ये त्रि.वि. बाहेकका वोर्डबाट अघिल्लो तह उत्तीर्ण गर्ने विद्यार्थीहरूले यहि मिति २०७३÷१०÷२५ गते सम्ममा आनिबार्य TU Registration फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सूचना गरिएको छ ।

कक्षा ११ को मौका परीक्षासम्बन्धी अत्यन्त जरुरी सूचना ।

उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयमा २०७३ सालमा रजिष्ट्रेसन भएका (रजिष्ट्रेसन नम्बरको पहिलो दुई अङ्क ७३ भएका) र परिषद्बाट २०७३ सालमा लिएको कक्षा ११ को परीक्षामा नियमित परिक्षार्थीको रुपमा सम्मिलित भई कुनै एक सैद्धान्तिक विषयमा मात्र अनुत्तीर्णर भएका विद्यार्थीहरूको मौका परीक्षा हुने भएको हुदा २०७३ पुष २२ गते सम्ममा मौका परीक्षाको फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सूचना गरिएको छ ।
यसकालागि
१.कक्षा ११( डाउनलोडेड) मार्कसिट प्रतिलिपी १ थान
२. पासपोर्ट साइजको फोटो २ प्रति
३. परीक्षा शुल्क रु. ८००
उक्त परीक्षा मिति २०७३ माघ ०८ गते शनिबार विहान ११ः०० बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा केन्द्रसम्बन्धी सूचना पछि राष्ट्रिय दैनिक पत्रिकाकमा प्रकासित हुनेछ ।

शिक्षासास्त्र सङ्काय तेस्रो बर्ष र मानविकी तथा समाजसास्त्र सङ्काय तेस्रो वर्ष को आन्तरिक परीक्षा सम्बन्धि सूचना

शक्षासास्त्र सङ्काय तेस्रो बर्ष र मानविकी तथा समाजसास्त्र सङ्काय तेस्रो वर्ष को आन्तरिक परीक्षा मिति २०७३ साल पुष ३ गतेबाट बिहान ७ः०० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन हुने गरी परीक्षाको तालिका निर्धारण गरिएको बेहोरा सूचित गरिएको छ । यो सूचना प्राप्त गर्न यस वेवसाइडको डाउनलोड मेनुमा गइ हेर्न सकिन्छ ।