एक दिवसीय अन्तरक्रिया

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा माेरङकाे विज्ञान विभाग र अनुसन्धान व्यवस्थापन एकाइ RMC- Sukuna काे आयाेजनामा वि .एस्सीमा अध्ययनरत विद्यार्थीहरूबीच २०७६ मङ्रसिर ६ गते शुक्रवारका दिन अनुसन्धान विषयमा एकदिवसीय अन्तरक्रिया कायक्रम सञ्चालन गरियाे । उक्त कायक्रममा अग्रज वैज्ञानिक विष्णु रायमाझीले A Research Orientation Program on Green Chemistry and Application for Drug Discovery विषयमा सहजीकरण गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा क्याम्पस प्रमुख श्री चन्द्रमणि राइले क्याम्पसले गर्ने अनुसन्धानात्मक गतिविधिहरूकाे जानकारी गराउँदै विज्ञान विषयका प्राध्यापक तथा विद्यार्थीहरूलाइ अनुसन्धान गर्न उत्प्रेरणा प्रदान गर्नुभएकाे थियाे । जीवन सापकाेटाले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा विज्ञान विषयका २० जना प्राध्यापक तथा ४० विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।

उपप्राध्यापक मेघनारायण श्रेष्ठ सहायक क्याम्पस प्रमुखमा नियुक्त ।

मिति २०७६ साल असार २२ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकले दिवासत्रको कार्यक्रम सञ्चालनका लागि उपप्राध्यापक श्री मेघनरायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । निर्णयानुसार उहाँले प्राध्यापकहरूको उपस्थितिमा मिति २०७६ साल असार २३ गते पदभार ग्रहण गर्नुभयो ।

Notice For Admission at BBA in Sukuna Multiple Campus

This is to notify that the first merit list of the student candidates who participated in the CMAT followed by the assessment and interview for the admission at Bachelor of Business Administration (BBA) first semester has been published as follows. The eligible candidates are requested to come to campus within three days along with the documents and their guardians after the notice has been published.

Requirements

  1. SEE Grade sheet and character certificate
  2. Grade sheet of class 11 and 12 with character certificate
  3. Admit card of the appearance in the CMAT
  4. Three PP size photographs
  5. Time: 11:00 am to 3:30 pm(Within 2nd  Ashoj 2076)
  6. The candidates must have sit in the campus counseling with their guardians before they get admission.
S.NCMAT ROLL. NO.Student’s Name
  1SMCM 0069BIBASH BHATTARAI
  2SMCM 0070DILIP BABU GIRI
  3SMCM 0105RABIN CHAMLAGAIN
  4SMCM 0001AASTHA KARKI
  5SMCM 0050YASHODA NIROULA
  6SMCM 0004HOMRAJ BASNET
  7SMCM 0047SUJATA THAPA
  8SMCM 0086ROHIT KARKI
  9SMCM 0003GANGA KUMAR BISTA
  10SMCM 0046ANISHA GURUNG
  11SMCM 0002ALKA SUBEDI
S.NCMAT ROLL NO.Student’s Name
  12SMCM 0075BHENULA SUBEDI
  13SMCM 0066NUMASUNG LIMBU
  14SMCM 0015YASHODA KOIRALA
  15SMCM 0031PRASANNA THAPA
  16SMCM 0062PRASHNA THAPA
  17SMCM 0065ANJANA RAI
  18SMCM 0099SALONI SHAH
  19SMCM 0096SUBINA SHRESTHA
  20SMCM 0009JYOTI PANDEY
  21SMCM 0006SHIVARAJ DHAKAL
  22SMCM 0018BINITA SUBEDI
  23SMCM 0023NIDHI SUBEDI
  24SMCM 0078BANDANA POKHAREL
  25SMCM 0048PRAGYA KATHET
  26SMCM 0072SAURAV KARKI
  27SMCM 0090RAMESH GAUTAM
  28SMCM 0017GAURAV KOIRALA
  29SMCM 0064SANDESH KARKI
  30SMCM 0019SAMIKSHYA GHIMIRE
  31SMCM 0092AYUSHA BHATTARAI
  32SMCM 0095BILAM BASNET
  33SMCM 0079PRIYANKA GAUTAM

स्नातक तहमा भर्नाकालागि लिइएकाे प्रवेश परीक्षाकाे नतिजा प्रकासन गरिएकाे सूचना ।

२०७६ साल साउन ३२ गते स्नातक तह प्रथम बर्षमा भर्नाकालागि लिइएकाे प्रवेश परीक्षाकाे नतिजा प्रकासन गरिएकाे छ । याे नतिजा क्याम्पसकाे सूचना पाटीमा टास गरिएकाे छ । वेवसाइटमा अाएकाे प्राविधिक कारण नतिजा वेवसाइटमा प्रस्तुत हुन नसकेकाे समेत सूचित गरिएकाे छ।

BBA कार्यक्रमको नयाँ भर्नासम्बन्धी सूचना ।

विश्वविद्यालय अनुदान आयोगद्वारा QAA प्राप्त श्री सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङमा शैक्षिक वर्ष २०७६ का लागि स्नातक तह सेमेष्टर प्रणालीअन्तर्गत BBA कार्यक्रम प्रथम सेमेष्टरको प्रवेश परीक्षा CMAT मा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई सम्पर्क गर्न सूचित गरिन्छ ।

स्नातक तह प्रथम बर्षबाट अावेदन गर्ने विद्यार्थीहरुकाे शुल्क सहुलियतकालागि अन्तरवार्ता सम्बन्धि सूचना

प्रस्तुत सम्बन्धमा शैक्षिक वर्ष २०७६ सालमा यस क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरूबाट शुल्क सहुलियतका लागि आवेदन लिइसकिएको छ । नियमानुसार आवेदन गर्ने वी.वी.एस. प्रथम बर्षका विद्यार्थीहरूको अन्तर्वार्ता यहि मिति २०७६ साल साउन १० गते र बी.एड प्रथम , वी.ए.प्रथम र वी.एस्सी प्रथम बर्षबाट आवेदन गर्ने विद्यार्थीहरूको अन्तर्वार्ता २०७६ साल साउन १९ गते हुने वेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

अङग्रेजी विषयको थेसिस लेखन अभिमूखिकरण सम्बन्धि सूचना ।

यस क्याम्पसको स्नातकोत्तर तह एम.एड. अङग्रेजी मूल विषय लिई अध्ययन गर्ने २०७५ को परीक्षामा संलग्न भएका विद्यार्थीहरुका लागि थेसिस लेखनसम्बन्धी अभिमुखीकरण सम्बन्धित सबैमा सूचित गरिन्छ ।