२०७६ साल साउन ३२ गते स्नातक तह प्रथम बर्षमा भर्नाकालागि लिइएकाे प्रवेश परीक्षाकाे नतिजा प्रकासन गरिएकाे छ । याे नतिजा क्याम्पसकाे सूचना पाटीमा टास गरिएकाे छ । वेवसाइटमा अाएकाे प्राविधिक कारण नतिजा वेवसाइटमा प्रस्तुत हुन नसकेकाे समेत सूचित गरिएकाे छ।
B.Sc., BBS, BA, BBA, B.ED (ICTE ) स्नातक तह प्रथम वर्षमा अध्ययनका लागि इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरिएको वेहोरा सबैमा सूचित गरिएको छ ।
