सुकुना क्याम्पसमा बिएस्सी नयाँ वर्षलाई स्वागत कार्यक्रम सम्पन्न

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङमा बिएस्सी प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई क्याम्पसको सहयोग र बिएस्सी द्वितीय‚ तृतीय र चौथो वर्षको आयोजनामा विभिन्न साहित्यीक र साँस्कृतिक कार्यक्रम सहित मिति २०८० साल पुस ०८ गते आइतबारका दिन स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । नव आगन्तुत विद्यार्थीहरूलाई
नृत्य‚ गित‚ कविता‚ गजल र नाटक प्रस्तुत गरिएको थियो ।

Leave A Reply