विश्वविद्यालय अनुदान आयोगद्वारा QAA प्राप्त श्री सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङमा शैक्षिक वर्ष २०७६ का लागि स्नातक तह सेमेष्टर प्रणालीअन्तर्गत BBA कार्यक्रम प्रथम सेमेष्टरको प्रवेश परीक्षा CMAT मा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई सम्पर्क गर्न सूचित गरिन्छ ।
