सुकुना वहुमुखी क्याम्पस पब्लिक क्याम्पस प्राध्यापक सघ क्याम्पस एकाइ कमिटिका सभापति तथा नेपाली विषयका उपप्राध्यापक श्री अर्जुनराज अधिकारी मिति २०७५ साल माघ २४ गतेकाे क्याम्पस सञ्चालक समितिकाे निर्णय अनुसार सहायक क्याम्पसकाे पदमा नियुक्त हुनुभएकाे छ ।
शैक्षिक बर्ष २०७५/ ७६ काे यस क्याम्पसकाे बि एड तेस्राे तथा चाैथाे र बिए तेस्राे बर्षकाे अान्तरिक परीक्षा मिति २०७५ साल फागुन ८ गतेबाट सञ्चालन हुने बेहाेरा सबैमा सूचित गरिन्छ ।

सुकुना वहुमुखी क्याम्पसमा यसै क्यामपसका सहायक क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठलाइ सञ्चालक समितिकाे निर्णय अनुसार मिति २०७५ साल माघ १५ मंगलबारको दिन देखि सुकुना बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख पदमा नियुक्त हुनु भएकाेछ । उहालाइ क्याम्पस प्रमुखकाे कार्यकक्षमा प्राध्यापक तथा कर्मचारी र सञ्चालक समितका सदस्यकाे उपस्थितिममा निवर्तमान क्याम्पस प्रमुख श्री प्रेमप्रसाद भट्टरार्इ तथा सञ्चालक समितिका अध्यक्ष श्री देवेन्द्रकुमार मास्केले पदहस्तान्तरण तथा पदभार ग्रहण गराउनु भएकाे थियाे ।