अाइ सि‍ टि सेमिनार सम्पन्न

मिमि २०७३ साल माघ ७ गते सुकबारका दिन सुकुना क्याम्पसकाे रजत महाेत्सबकाे अवसरमा क्याम्पसकाे अायाेजनामा  श्री नरप्रसाद भ०डारीकाे

स‌याेजकत्वमा  अाइ सि‍ टि सेमिनार सम्पन्न गरियाे । कार्यत्रःममा क्याम्पस प्रमुख श्री पीतकुमार श्रेष्ठले कार्यत्रःमकाे अाैचित्य र क्याम्पसकाे रजत महाेत्सबका कार्यत्रःमकाे तयारी सम्बन्धमा प्रकाश पार्नु भएकाे थियाे भने कार्यत्रःमकाे स‌ञ्चालन अनुसन्धान ब्यवस्थापन एकाइका अध्यक्ष श्री

गणेषप्रसाद दाहालले गर्नु भएकाे थियाे । कार्यत्रःममा  नीजि तथा सरकारी विद्यालयमा कम्प्यूटर अध्यापन गर्ने शिक्षक  अाइ सि‍ टि प्रशिक्षाथीं र क्याम्पसका प्राध्यापकहरुकाे सहभागिता थियाे । साथै कार्यत्रःममा तीनअाेटा बिषयमा प्रस्तुती गरिएकाे थियाे जसमा चन्द‌प्रसाद अाचार्य धर्मकुमारी कालाखेती र अामन्त्रीत सागरबहादुर तामाङ  र नविन दाहालले प्रस्तुत गर्नुभएकाे थियाे ।

स्नातकोत्तर तह प्रथम बर्ष २०७३ को परीक्षा फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।।

यस क्याम्पसको स्नातकोत्तर तह प्रथम बर्ष ( एम.एड.नियमित र २०७२ मा एम.एड. प्रथम बर्षको परीक्षा दिई अनुत्तिर्ण हुने मात्र तथा एम वि.एस. नियमित मात्र) २०७३ र १ बर्षे बि.एड. २०७२ नियमित तथा आँशिकका विद्यार्थीहरूले त्रि.वि. द्वरा सञ्चालन गरिने परीक्षाका लागि निम्न शर्तहरू पूरा गरी यहि २०७३ माघ १० गते भित्रमा अनिबार्यरुपमा परीक्षा फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सम्बन्धीत सबैमा सूचित गरिन्छ ।

नोटः १ बर्षे बी.एड. मा २०६८ सालमा पहिलो पटक परीक्षामा सामेल भएका वा फाराम भरेकाहरूको निमित्त यो अन्तिम पटकको परीक्षा हुनेछ ।

त्रि.वि.नाम दर्ता (TU Registration)फाराम भर्ने बारे जरुरी सूचना

बी.एड, बी.बी.एस., बी.ए. तथा बी.एस्सी प्रथम बर्ष २०७३-७४, १ बर्षे बी.एड। र स्नातकोत्तर प्रथम वर्ष २०७२-७३ मा नियमितरुपमा अध्ययनरत विद्यार्थीहरू मध्ये त्रि.वि. बाहेकका वोर्डबाट अघिल्लो तह उत्तीर्ण गर्ने विद्यार्थीहरूले यहि मिति २०७३÷१०÷२५ गते सम्ममा आनिबार्य TU Registration फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सूचना गरिएको छ ।