सिलबन्दी दरभाउपत्र 2076 पेस गर्ने सम्बन्धी सूचना ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाको DLI-2 (Resource Mobilization शीर्षकअन्तर्गत आ. व. २०७६÷०७७ मा खरिद गरिने तपसिलबमोजिमका सामग्रीहरू न्यूनतम दरमा उपलब्ध गराउन इच्छुक मान्यताप्राप्त कम्पनी, उद्योगी, फर्म वा बिक्रेताहरूले सूचना प्रकाशित मितिले १५ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न आ≈वान गरिन्छ । थप जानकारीका लागि संलग्न सूचना डाउनलोड गर्न सकिन्छ ।

दरभाउपत्र 2076 पेस गर्ने सम्बन्धी सूचना ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाको DLI-2 (Resource Mobilization शीर्षकअन्तर्गत शीर्षक अन्तर्गत आ. व. २०७६÷०७७ मा बजारबाट सोझै खदि प्रकृया Direct Purchase (DP) Method बाट निम्नानुसारका सामग्री खरिद गरिने भएकाले उक्त सामग्रीहरू न्यूनतम दरमा उपलब्ध गराउन इच्छुक मान्यताप्राप्त कम्पनी, उद्योगी, फर्म वा विक्रेताहरूले सूचना प्रकाशित मितिले ७ दिनभित्र दरभाउपत्र पेस गर्न आ≈वान गरिन्छ । थप जानकारीका लागि संलग्न सूचना डाउनलोड गर्नुहोस् ।

विज्ञान भवनको माथिल्लो तलामा कक्षा कोठा निर्माणकालागि ३० दिने बोलपत्र माग गरिएको सूचना ।

विज्ञान भवनको माथिल्लो तलामा कक्षा कोठा निर्माणकालागि ३० दिने बोलपत्र माग गरिएको सूचना प्रस्तुत गरिएको छ । यो सूचना क्याम्पसको सूचना पार्टीमा समेत टास गरिएको छ । सूचना फाइल डाउनलोड गर्नुहोस् ।

एक दिवसीय अन्तरक्रिया

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा माेरङकाे विज्ञान विभाग र अनुसन्धान व्यवस्थापन एकाइ RMC- Sukuna काे आयाेजनामा वि .एस्सीमा अध्ययनरत विद्यार्थीहरूबीच २०७६ मङ्रसिर ६ गते शुक्रवारका दिन अनुसन्धान विषयमा एकदिवसीय अन्तरक्रिया कायक्रम सञ्चालन गरियाे । उक्त कायक्रममा अग्रज वैज्ञानिक विष्णु रायमाझीले A Research Orientation Program on Green Chemistry and Application for Drug Discovery विषयमा सहजीकरण गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा क्याम्पस प्रमुख श्री चन्द्रमणि राइले क्याम्पसले गर्ने अनुसन्धानात्मक गतिविधिहरूकाे जानकारी गराउँदै विज्ञान विषयका प्राध्यापक तथा विद्यार्थीहरूलाइ अनुसन्धान गर्न उत्प्रेरणा प्रदान गर्नुभएकाे थियाे । जीवन सापकाेटाले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा विज्ञान विषयका २० जना प्राध्यापक तथा ४० विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।