Site icon Sukuna Multiple Campus

सुकुना क्याम्पसको स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न ।

क्याम्पसको प्राथमिक उपचार एकाइले मिति २०८० साल पुस ०७ गते शनिबारका दिन सामाजिक सम्बन्ध विस्तारका लागि सुन्दरहरैँचा १२ को ससकुम्वासि बस्तिमा “महिनावारी सचेतना आजको आवश्यकता” भन्ने नाराका साथ सचेतना कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममासमुदायमा रहेका छोरी बुहारीहरूलाई क्याम्पसको तर्फबाट सेनिटरी प्याडवितरण गरिएको र ब्लडप्रेसर मापन गरी अभिलेख कायम गरिएको थियो

Exit mobile version