Site icon Sukuna Multiple Campus

एक दिवसीय अन्तरक्रिया

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा माेरङकाे विज्ञान विभाग र अनुसन्धान व्यवस्थापन एकाइ RMC- Sukuna काे आयाेजनामा वि .एस्सीमा अध्ययनरत विद्यार्थीहरूबीच २०७६ मङ्रसिर ६ गते शुक्रवारका दिन अनुसन्धान विषयमा एकदिवसीय अन्तरक्रिया कायक्रम सञ्चालन गरियाे । उक्त कायक्रममा अग्रज वैज्ञानिक विष्णु रायमाझीले A Research Orientation Program on Green Chemistry and Application for Drug Discovery विषयमा सहजीकरण गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा क्याम्पस प्रमुख श्री चन्द्रमणि राइले क्याम्पसले गर्ने अनुसन्धानात्मक गतिविधिहरूकाे जानकारी गराउँदै विज्ञान विषयका प्राध्यापक तथा विद्यार्थीहरूलाइ अनुसन्धान गर्न उत्प्रेरणा प्रदान गर्नुभएकाे थियाे । जीवन सापकाेटाले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममा विज्ञान विषयका २० जना प्राध्यापक तथा ४० विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।

Exit mobile version