स्नातकोत्तर तह (एम.एड. प्रथम बर्ष र एम.वि.एस. प्रथम वर्ष )मा भर्ना खुल्यो । अध्ययन अध्यापन सुरु ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङमा स्नातकोत्तर तह एम.एड.प्रथम र एम.वि.एस. प्रथम वर्षमा भर्ना खुलेको साथै मिति २०७४ बैशाख ३ गतेदेखि एम.एड.प्रथम र २०७४ साल बैशाख १३ गतेदेखि एम.वि.एस.का बिषयहरूको अध्ययन अध्यापन हुने भएकाले सम्बन्धित सबैमा सूचित गरिन्छ ।