News

क्याम्पसमा मनोक्रान्तिका प्रवर्तकडा. योगी विकासानन्द सँग साक्षात्कार

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मैरङको सभाकक्षमा मिति २०८० साल चैत्र २७ गते मङ्गलबार विहान मनोक्रान्तिका प्रवर्तक डा. योगी विकासानन्द र सञ्चालक समित‚ सल्लाहकार समिति‚ शिक्षक‚ कर्मचारी र विद्यार्थी प्रतिनिधिहरू सँग तनाव व्यवस्थापन‚ सकारात्मक सोचको विकास‚ असल आचरणको निर्माण‚ सम्मोहन उपचार विधि‚ योग‚ ध्यान‚ दार्शनिक विषयमा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । […]

क्याम्पसमा Advanced Research Methodology Course सञ्चालन

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङ र काठमाडौं विश्वविद्यालय बिच भएको सम्झौताअनुसार शिक्षक तथा कर्मचारीहरूको आर्टिकल लेखन तथा प्रकाशन र खोज अनुसन्धान क्षमता विकास गर्न मिति २०८० फागुन २४ गते विहीबार देखि ३ क्रेडिटको ४८ घण्टे Advanced Research Methodology Course शुरु गरिएको छ । उक्त कोर्स काठमाडौं विश्वविद्यालयले सञ्चालन गर्ने र कोर्स […]

क्याम्पसमा विदेशी गेष्ट लेक्चररबाट कक्षा सहजीकरण कार्यक्रम सम्पन्न

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङमा मिति २०८० फागुन ३० गते देखि चैत्र ५ गतेसम्म सात दिनका लागि आसाम डाउन टाउन युनिभर्सिटि‚ गुवाहाटी‚ भारतका सहप्राध्यापक डा. विशाल भुईँयानले सहजीकरण कार्य सम्पन्न गरेका छन् । यस अवधिमा भुईँयानले एमबिएस‚ बिबिएस र बिबिएका सबै कक्षाहरू विद्यार्थी तथा शिक्षकहरूलाई शिक्षण सिकाइ‚ शैक्षणिक विधि‚ शिक्षणमा प्रविधिको […]

क्याम्पसमा ननक्रेडिट कोर्सको एक चक्र समापन र प्रमाणपत्र वितरण

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङले विश्वविद्यालयले निर्धारण गरेको औपचारिक कोर्सवाहेकका ननक्रेडिटका कोर्सहरू सञ्चालन गर्दै आइरहेको छ । मिति २०८० फागुन २४ गते विहीबार विहान भएको एक कार्यक्रममा ननक्रेडिट कोर्सका रुपमा वेवडिजाइनिङ डिजेङ्गो कोर्स लिएका २६ जना उत्कृष्ट विद्यार्थीहरूलाई एक समारोहका बिच प्रमाणपत्र वितरण गरिएको छ । क्याम्पसले विश्वविद्यालयका सैद्धान्तिक विषय वाहेक […]

क्याम्पसमा विज्ञान‚ प्रविधि तथा व्यवसायिक प्रदर्शनी समापन

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा मोरङमा क्याम्पस र विद्यार्थिहरूको व्यवस्थापनमा मिति २०८० फागुन २१ – २३ गतेसम्म विज्ञान‚ प्रविधि तथा व्यवसायिक प्रदर्शनी SMC InnoveX 2080 सञ्चालन भई मिति २०८० फागुन २३ गते अपरान्हमा एक समारोहका बिच उक्त प्रदर्शनी कार्यक्रमको समापन गरिएको छ । क्याम्पसको प्राङ्गणमा तीन दिनसम्म सञ्चालित उक्त प्रदर्शनीमा झापा‚ मोरङ […]

क्याम्पसमा सेयर सचेतना कार्यक्रम सम्पन्न ।

पूर्वविद्यार्थी समाज‚ सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको आयोजनामा मिति २०८० फागुन १८ गते शुक्रबारका दिन क्याम्पस सभाकक्षमा सेयर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । उक्त सचेतना कार्यक्रम विहानी र दिवासत्रमा सञ्चालन गरिएको थियो । विहानीसत्रमा सञ्चालित कार्यक्रममा एबिएस‚ बिएड‚ बिबिएस र बिएमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए । त्यसैगरी दिवासत्रमा बिएस्सि […]

Testimonials

हाम्रो बारेमा

Sukuna Multiple Campus (SMC) is a mission-driven, not-profit making community campus –set up in public initiation to provide access to higher education in the local settlement. Today, it has grown up as one of the nation’s leading educational institutions which makes us feel proud. It is entirely dedicated to promoting excellence and equity in education. Each year, the campus helps hundreds of graduates prepare for a successful transition through multiple programs and services.

सम्पर्क गर्नुहोस्